देशभित्रै युवाको भविष्य

स्वदेशमा आफ्नो भविष्य अनिश्चित देखेपछि हिजोआज नेपाली युवाले विदेश पलायनलाई उपयुक्त विकल्पका रूपमा रोज्ने गरेको पाइन्छ । पछिल्लो समयमा दैनिक सरदर दुई हजार पाँच सयभन्दा बढी युवा उच्च शिक्षा र रोजगारीका लागि विदेश उड्न थालेका छन् । गएको आर्थिक वर्षमा मात्रै रोजगारी र अध्ययनका लागि करिब नौ लाख युवा विदेश पलायन भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि सात लाख ७५ हजार युवा विदेश पुगेका छन् । त्यसै गरी गत वर्ष एक लाख १० हजार नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कमा उ

सम्बन्धित सामग्री

युवाको ज्ञान र सक्रियताले बन्नेछ लोकतन्त्रको भविष्य

युवालाई राजनीतिसँग जोड्नु जुनसुकै दृष्टिकोणले पनि राम्रो हो । यसबाट उनीहरुको आकांक्षा नीतिनिर्माणमा सजिलै अभिव्यक्त हुनेछ।

पोर्चुगलका ती युवाको हिम्मत

‘मैले साँच्चै डरको महसुस गरेँ’ क्लाउडिया डुवारेज अगस्टीनोले भनिन्। सन् २०१७ मा पोर्चुगलमा आएको तातो हावालाई संस्मरण गर्दै उनले भनेकी हुन्। सो दुर्घटनामा परेर १ सय जनाको ज्यान समेत गएको थियो। यो घटना पछि त उनलाई आफ्नो पुस्ताको भविष्य बारे नै चिन्ता लाग्न सुरु भएको हो। २४ वर्षिया क्लाउडियो, उनका भाइ २० वर्षिय मार्ट र […]

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आउनुभएको छ । उहाँ […]

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको संख्या बढ्दै गएको छ। उनीहरूले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानी समेत गर्दै आएका छन्।...

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

भोजपुर, ३१ साउन ।भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका […]

राजनीतिमा धनको हावी भए युवाको भविष्य समाप्त हुन्छ : हृदयेश त्रिपाठी

काठमाडौं :  पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृत्ति हावी हुने बताएका छन्।नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरूमा भएको संयुक्त भेला तथा घरदैली चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै उनले राजनीतिमा धनको हावी भएमा युवाहरूको राजनीतिक भविष्यसमेत समाप्त हुने जिकिर गरे।उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा माग

राजनीतिमा धनको हावी भए युवाको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी

काठमाडाैं । पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृति हावी हुने बताउनुभएको छ । मंगलबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरुमा भएको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा धनको हावी भएमा युवाहरुको राजनीतिक […]

डिग्री होल्डर ‘आइडल’ किसान

अत्तरिया- नेपालमै कृषिमा भविष्य खोज्ने युवाको संख्या बढ्दो क्रममा छ। विदेश जाने लहर नरोकिएको भए पनि पछिल्लो समय नेपालमै व्यवसायिक कृषि गर्न युवाको आकर्षण बढिरहेको देखिन्छ। विदेशबाट आएका र अन्य पेशा व्यवसायमा लागेका युवा पनि कृषिमा आकर्षित हुन थालेका छन्। शंकरदेव क्याम्पसबाट एमबीएस गरेका कञ्चनपुरका महेन्द्र बोहराले कृषिलाई मुख्य पेशा बनाएका छन्। परम्परागत शैलीलाई आधुनिकतामा […]

युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्न खेलकूद मन्त्री गहतराजको निर्देशन

काठमाडौँं । युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय युवा परिषद्लाई युवाको केन्द्रका रुपमा स्थापित गर्न निर्देशन दिनएका छन् । आज परिषद्को अनुगमनका क्रममा उनले ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको परिषद्ले युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्नुपर्ने बताए । उनले भने, ‘भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन […]

कोरोना कहरमा राज्यले भुलेको एउटा पुस्ता

सञ्जीव बस्नेत- कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै करिब ९ महिनाको अवधिसम्म नेपाली समुदाय थुनिए। बल्ल खुल्ला भएको केही समयपछि फेरि कोरोनाको दोस्रो लहर शुरु भएको छ। देश फेरि बन्दको स्थितिमा पुगेको छ। एकतिर कोरोना, अनि अर्कोतिर त्रास। यसले सबैभन्दा बढी युवाको भविष्य प्रभावित हुने देखिन्छ। हुन त नेपालमा खुल्ला…