काठमाडौं उपत्यकामा आजबाट खसीबोका परीक्षण हुने

नेपालीहरुको महान चाड विजया दशमी नजिकिएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । सरकारले आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको हो । पशु सेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य...

सम्बन्धित सामग्री

सिङमा हरियो स्टिकर लगाएका मात्रै खरिद गर्न आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा पशुसेवा विभागले विभिन्न १० ठाउँमा आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । दसैँमा उपभोक्ताको स्वास्थ्यमा असरपर्ने अस्वस्थकर खसीबोका भित्रिन सक्ने हुनाले विभागले स्वास्थ्य परीक्षण गर्न लागेको जनाएको छ ।  बिरामी खसीबोका भित्रिन सक्ने हुँदा विभिन्न १० ठाउँबाट स्वास्थ्य परीक्षण गरिन लागेको विभागले जनाएको छ । आजदेखि नवमीसम्म...