व्याप्त छ सडक खन्ने असारे मेलो

सडक विभागले गत जेठको अन्तिम साता सूचना नै निकालेर असार १ देखि भदौ मसान्तसम्म सडक खन्न वा भत्काउन नदिने घोषणा गर्‍यो । विभागको संघीय सडक अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौँले सूचना निकालेर कुनै पनि सडक खन्न अनुमति नदिइने भनेको भए पनि अहिले काठमाडौँका विभिन्न स्थानमा विभिन्न बहानामा सडक खन्ने काम भइरहेको छ ।रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले काठमाडौँको किलागल, ठमेल र नयाँ बजार पुग्दा सरकारी निकायको निर्णय र सूचनालाई बेवास्ता गर्दै सडक खनिरहेको त कतै डाइभर्सन बनाएर राखिएको तस्बिर कैद

सम्बन्धित सामग्री

पोखरा–मुग्लिन सडक बिस्तार सुस्त, आइतबार मन्त्री सहितको टिमले स्थलगत अनुगमन गर्ने

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सम्मको सडक अहिले बिस्तार भईरहेको छ। सडक बिस्तार भईरहे पनि कामको गति भने निकै नै सुस्त भएको गुनासो व्याप्त छ। अझ पर्यटन व्यावसायीले त बिस्तारको क्रममा रहेको राजमार्गको यात्रा झन्झट...

सडक आन्दोलन नगरेसम्म किन न्याय पाउदैनन् महिलाले ?

सकभर महिलाको उजुरीहरु दर्तै नगर्ने, गरेपनि त्यसलाई प्रभावकारी रुपमा अघि नबढाउने, मुद्दा र अपराध अनुसन्धानको वाचा गर्ने, सहमती र सम्झौता गर्ने तर ती पुरा नगर्ने प्रवृत्ति सरकारी निकायहरुमा व्याप्त भएको विगतका घटनाक्रमहरुबाट पुष्टि हुन्छ।...

विकासको चाहना सधैं अधुरा

हिमाली जिल्लामा सूचीकृत म्याग्दी राजनीतिक पहुँच नपुगेकै कारण विकासमा पछि परेको जनगुनासो छ । धवलागिरि गाउँपालिका–१ गुर्जाको सिंगो वडा र अन्य दर्जनबढी बस्तीमा सडक सञ्जाल पुग्न सकेको छैन । भौगोलिक रूपमा दुर्गम र विकट बस्तीमा शिक्षा, स्वास्थ्यको अवस्था दयनीय छ । सहरदेखि गाउँसम्म नै खानेपानीको समस्या व्याप्त छ । संघीय संरचना तयार हुँदासमेत स्थानीय तहले […]

गरिबको बोल्दिने कोही छैन !

गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैनदेशको राजधानीमा राज्यबाटै गरिब देशवासीको बिचल्ली हुने क्रम सडक र सञ्जालमा व्याप्त भएपछि उपर्युक्त गीतको निकै चर्चा हुन थालेको छ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र (बालेन) शाहले सबैभन्दा धेरै प्रयोग गरेको कोरस गीत हो यो, जुन ‘बलिदान’ शीर्षक र्‍यापभित्र छ ।

सहरी फोहोरको दिगो व्यवस्थापन

दुई दशकभन्दा लामो समयदेखि नै, जब काठमाडौं उपत्यकाका सडक–चोकहरूमा फोहोर थुप्रिन थाल्छ, तब मात्र यसको दिगो व्यवस्थापनका उपायबारे चर्चा चल्ने गर्छ । यसपालि पनि, स्थानीय तह निर्वाचनमा मतदान गर्न फोहोरको डंगुर छिचोल्दै जानुपर्ने स्थिति छ, दुर्गन्ध व्याप्त छ, संक्रमणको जोखिम पनि उत्तिकै । सहरी जनसंख्याको व्यापक वृद्धि र उपभोगमुखी जीवनशैलीले दिनानुदिन फोहोरको परिणाम बढाइरहेको छ । यसको व्यवस्थापनका लागि दीर्घकालीन पूर्वाधारहरूको पहिचान गर्दै योजना पनि बनाइएको छ, तर प्रभावकारी रूपमा काम हुन सकेको छैन ।

काठमाडौँमा डेरा भाग- २

वेदनाले व्याप्त सरितालाई देखेर करुणा लाग्यो। कसरी यहाँ आइपुगी अनि कहिलेदेखि यहाँ छे मलाई पत्तो थिएन। प्रेमको सम्बन्धलाई दुर्घटनामा पारेर हिँडेकी सरिता आज प्रदेशको सडक दुर्घटनामा भेटिएकी थिई।

गोबरबाट आम्दानी भएपछि छाडा चौपाया व्यवस्थापन

परम्परागत रूपमा गाईपालन गर्दै आएका स्थानीयले आफ्नै पहलमा झन्डै २ सय बढी छाडा चौपाया व्यवस्थापन गरेर उदाहरणीय काम गरेका छन् । दूध दिन छाडेपछि आफूले पालेका चौपायालाई रोडमा छाडिदिने प्रवृत्ति व्याप्त छ । कतै सडक दुर्घटना गराउने त कतै बालीनाली खाएर किसानलाई हैरानी पार्ने छाडा पशुचौपायाको उचित व्यवस्थापन हुन सकेको छैन ।