काठमाडौँमा डेरा भाग- २

वेदनाले व्याप्त सरितालाई देखेर करुणा लाग्यो। कसरी यहाँ आइपुगी अनि कहिलेदेखि यहाँ छे मलाई पत्तो थिएन। प्रेमको सम्बन्धलाई दुर्घटनामा पारेर हिँडेकी सरिता आज प्रदेशको सडक दुर्घटनामा भेटिएकी थिई।

सम्बन्धित सामग्री

दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको सांसदको गुनासो

काठमाडौँ- दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ । ग्रामीण क्षेत्रमा त विभेद भयो । पानी छुन दिइएन तर, शिक्षित भनिएको सहरी क्षेत्रमा नै विभेद गरियो […]

काठमाडौँमा डेरा खोज्दै सिके राउत

सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाडौंमा डेरा खोज्न लागिपरेका छन् । काठमाडौँमा कोठा पाउनै गाह्रो भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको जनाएका छन् ।

काठमाडौँमा दुई जना मृत अवस्थामा फेला

काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । टोखा नगरपालिका–८ बानियाँटार गैरीगाउँ डेरा गरी बस्ने काभ्रे घर भएका २५ वर्षीय पासाङ लामा आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।यसैगरी काठमाडौँकै शंखरापुर नगरपालिका–५ खोरियास्थित खोल्सामा सोही नगरपालिका पालुबारी बस्ने ७५ वर्षीय माइला परियार सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।त्यस्तै ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका(२ बस्ने ५४ वर्षीया मिना लिम्

‘के घर के डेरा’को टिजर सार्वजनिक, काठमाडौँमा घर बनाउनेको संघर्ष

काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ। काठमाडौँमा डेरामा बस्नेहरूको कथा रहेको फिल्मको टिजर बिहीबार युट्युबमार्फत सार्वजनिक भएको हो। फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। जो काठमाडौंमा घर बनाउनका लागि संघर्ष गरिरहेको टिजरबाट अनुमान लगाउन सकिन्छ। सिंगे लामाको कथामा बनेको फिल्म कमेडी जनरामा बनेको छ। महेश दवाडीको लेखन रहेको फिल्म शरद श्रेष्ठ, राजीव श्रेष

काठमाडौँमा दुई व्यक्ति मृत फेला

काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–३ सानो भर्‍याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा आज मृत फेला परेको प्रहरीले जनाएको छ । यस्तै आजै काठमाडौँको तीलगङ्गास्थित एक होटलमा बसेका झापा दमक घर भएका ४५ वर्षीय नित्य रिजाल पनि मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । दुवै घटनाका विषममा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काँग्रेस महाधिवेशन : नेताको विवादले प्रतिनिधि निराश !

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । महाधिवेशनको उद्घाटन सुरु हुँदासम्म देउवा र पौडेल दुवै गुटले उम्मेदवारको प्यानल तयार पार्न सकेका छैनन् । काठमाडौँमा डेरा जमाएर बसिरहेका महाधिवेशन प्रतिनिधिहरू नेताहरूको आपसी किचलोले खिन्न छन् । उद्घाटन सत्रमा उनीहरूको मुहारमा चमक छैन ।मोरङबाट शुक्रबार बिहान काठमाडौँ आइपुगेका महाधिवेशन प्रतिनिधि देवराज चौधरीका अनुसार पार्टीभित्र यस्तै गुटबन्दी रहिरह्यो भने पार्टी नै ध्वस्त हुन्छ । गुटभित्र पनि विभिन्न उपगुट बन्न लागेको देखेर आफूहरू जस्

काठमाडौँमा २१ वर्षीया युवतीमाथि बलात्कार

काठमाडौँमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१५ डल्लु धुम्बाखेल डेरा गरी बस्ने कालिकोट तिलगुफा नगरपालिका-११ घर भएका ३१ वर्षीय नारायण शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । युवतीलाई शाहीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उता पर्सामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा कलैया उपमहानगरपालिका-२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारीलाई वीरगंज महानगरपालिका-८

नेपालमा थपिँदैछन् रोहिङ्ग्या शरणार्थी, ४१९ जना काठमाडौँमा

काठमाडौँको कपनस्थित लसुनटारमा जस्ताको टहराले बनेको एउटा टोल छ । सो टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्छन् । म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या लामो समयदेखि त्यहाँ क्याम्प बनाएर बसिरहेका छन् । कपनस्थित राम मन्दिरमा पनि रोहिङ्ग्याको क्याम्प छ । बूढानीलकण्ठ, कालिमाटी र बालाजुमा पनि रोहिङ्ग्याहरु अस्थायी टहरा बनाएर बसिरहेका छन् । कतिपय रोहिङ्ग्याहरु कालिमाटी लगायतका ठाउँमा डेरा लिएर बसेका छन् । नेपालमा बस्ने रोहिङ्ग्याहरुले आफ्नो नेतासमेत चुनेका छन् । क

काठमाडौँमा डेरा

अझै एउटा घरबेटी अन्टीले त झपारेरै पठाइन्। 'तिमीहरु जस्तो कमाइ नभएका विद्यार्थीहरुलाई कोठा भाडामा लगाएर कसरी हुन्छ? मैले सबै भोगिसकेकी छु' भनेर नराम्रोसँग भनिन्। नदिने भए छैन भने भैहाल्थ्यो, किन त्यसरी हपार्नू? मनमा साह्रै नराम्रो लाग्यो। कस्तो स्वार्थीहरुको सहर रहेछ!

काठमाडौँमा २२ वर्षीया युवती मृत अवस्थामा फेला

काठमाडौंको टोखा नगरपालिका-५ श्रीटोल डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएकी २२ वर्षीया लक्ष्मी घिमिरे आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।  यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्ध टुसाल बस्ने ५६ वर्षीय छिरिङ कुमार लामा पनि सोही ठाउँस्थित टहरामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता झापाको बिर्तामोड नगरपालिका-१ सूर्यनगर टोल बस्ने ५० वर्षीय रेवत गुरुङ आफ्नै घर नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार...