अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ। अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिमा कोभिड–१९ का लक्षण देखिएपछि प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थालेका छन्।
आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको...
काठमाडौं, १६ साउन । छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसलगत्तै उनी आइसोलेसनमा बसेका छन् । जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका […]