आफूलाई फिट राख्नुका साथै तीब्र रुपमा तौल घटाउन चाहनुहुन्छ भने जुम्बा डान्स एक उत्कृष्ट विकल्प हो । सङ्गीतको तालमा नाच्दै तौल घटाउने यो तरिका कहिले बोरिङ लाग्दैन । स्पोर्टस् साइन्स एण्ड मेडिसिन जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार ४० मिनेटसम्म जुम्बा गर्नुहुन्छ भने ३६९ क्यालोरी बर्न गर्न सक्नुहुन्छ । यो फाइदा ४० मिनेटमा गरिने क...