२ चैत, काठमाडौं । विश्वसँगै नेपालमा सूचना प्रविधिको प्रयोग बढिरहँदा सरोकारवालाले डिजिटल उपभोक्ताहरूको साक्षरता बढाउन काम गर्नुपर्नेमा जोड दिएका छन् ।
‘फेयर डिजिटल कन्जुमर राइट्स फर डिजिटल ट्रान्सफरमेशन’ विषयक अन्तरक्रियामा बोल्दै उनीहरुले डिजिटल उपभोक्ताहरूको साक्षरता बढाउन …