सेवालाई फराकिलो बनाउँदै रामपुर अस्पताल

सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ।

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौं, ८ माघ। पाल्पाको रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा जानकारी दिएको छ। मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षणका लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

लडेर वृद्धको मृत्यु

पाल्पा : निस्दी गाउँपालिका-५ गेझाका ७१ वर्षीय बेलबहादुर खाम्चाको लडेर मृत्यु भएको छ। सोही वडाको ढुंगानाबेसीबाट पैदल घर फर्कने क्रममा बुधबार राति १० बजे लडेर घाइते भएका थिए। गोरेटो बाटोमा हिँडिरहेका उनी चिप्लिएर एक्कासी लडेका थिए। बाटोबाट ८ मिटर तल खसेर भीरमा अड्किएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।घाइते उनलाई उपचारका लागि गतराति २ बजे रामपुर अस्पताल लगिएको थियो। थप उपचारका लागि सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल

पाल्पामा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु

घर प्लास्टर गर्ने क्रममा खसरे पाल्पाको रामपुरमा एक जना मजदुरको मृत्यु भएको छ ।  बिहीबार रामपुर नगरपालिका–५, बेझाडस्थित दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा घरमाथिबाट खसेर पर्सा छिपहरमाई वडा नं. ३ मंगलापुरका २५ वर्षीय गजेश कुसुहवाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।घर प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुशवाहालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । यद्यपि रामपुर अस्पतालमा समेत कुसुहवाको उपचार हुन नसकेपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्र

प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’

काठमाडौँ,२३ कार्तिक । विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैँ पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा रामपुर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । त्यहाँ पनि बिरामीको चापले तत्काल स्वास्थ्य परिक्षण गर्न नपाएर घण्टौँसम्म पालो पर्खेर बस्नुपर्ने समस्या बिरामीले झेल्नुपर्छ । विद्यार्थीलाई स्वास्थ्य सेवा सहज रुपमा विद्यालय हाताभित्र […]

पाल्पामा लडेर एक पुरुषको मृत्यु

पाल्पामा एक जनाको लडेर ज्यान गएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं.५ तमासगिरी बस्ने ६८ वर्षीय मानबहादुर सिंजालीको गोरेटो बाटोबाट खसेर मृत्यु भएको हो । सिंजाली मंगलबार बेलुका घर नजिकैको गेजा भन्ने ठाउँदेखि घरतर्फ जाँदै गर्दा कामुखोला नजिकैको गोरेटो बाटोदेखि करिब तीन सय मिटर तल खसेर घाइते भएका थिए ।उनलाई अचेत अवस्थामा देखेपछि स्थानीयले उपचारका लागि रामपुर अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

पाल्पा : रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ। रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको मृत्यु भएको हो।  उपचारका लागि तानसेन लैजाँदै गर्दा गएराति बाटैमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। कालीगण्डकी करिडोर सडकअन्तर्गत सानीअमराईमा रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेकी दमिनीलाई ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनलाई रामपुर अस्पताल

रामपुरमा रक्तसञ्चार केन्द्रको अभाव

रामपुर- पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शय्यामा सञ्चालित सो अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो ।  अस्पतालको स्तरोन्नति भएसँगै पूर्वाधार विकासमा जोड दिइएको छ । हाल यस अस्पतालमा सेवा लिन पुग्ने सेवाग्राहीको चाप दिनहुँ बढ्दो छ । बिरामीको चाप बढ्दै जाँदा यहाँ रक्तसञ्चार […]

२२ वर्षीया अस्मिता कालिगण्डकीको किनारमा मृत भेटिइन्

काठमाडौं, १५ जेठ । करीब एक महिनोदखि घरबाटै बेपत्ता भएकी पाल्पाकी एक युवती कालिगण्डकी नदी किनारमा मृत भेटिएकी छिन् । गत बैशाख ११ गतेदेखि हराएकी रम्भा गाउँपालिकाकी २२ वर्षीया अम्मिता दर्जी मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार उनको शव नदीमा फेला परेपछि पोस्टमार्टमको लागि रामपुर अस्पताल लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान […]

भाइको छोरीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

सहोदर भाइको छोरी हत्या गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिका–७ पिपल छाप बस्ने ३८ वर्षीय बासुदेव ढकाल पक्राउ गरेको छ । उनीमाथि २७ महिनाकी सविना ढकालको हत्या गरेको आरोपमा छ ।उनलाई सोमबार पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । ढकालले सुविनालाई जमिनमा पछारेर अचेत बनाई छाडेका थिए । प्रहरीले अचेत अवस्थामा फेला पारेर उपचारको लागि रामपुर अस्पताल  पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।आरोपीमाथि ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ल

बीपी स्मृति दिवसको अवसरमा अस्पताल परिसरमा वृक्षारोपण

४१औँ बीपी स्मृति दिवसको अवसरमा रामपुर अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा नेपाली कांग्रेस रामपुर नगर कार्यसमिति रामपुर, पाल्पाले शनिबार बिहान वृक्षारोपण गरेको हो ।