पूर्व वडाध्यक्ष श्रेष्ठ मृत फेला

स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला परेका छने ।   वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका...

सम्बन्धित सामग्री

घाँस काट्न गएका पुरुष मृत फेला

सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मङ्गलबार सोलुखोलामा भेटिएको हो । कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए । त्यसयता उनी बेपत्ता थिए । घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले  खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए ।  कार्कीले बोकेको हँसिया र नाम्लो खोला किनारमा भेटिएको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका वडाध्यक्ष टङ्कबहादुर का

स्याङ्जामा पूर्व वडाध्यक्ष श्रेष्ठ मृतावस्थामा फेला

२६ साउन, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला परेका छन् । वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । भित्री कच्ची सडकमा ग १६ प ५४६१ नंको स्कुटर बाटो छेउमा रहेको […]

पूर्व वडाध्यक्ष मृत फेला

स्याङ्जा : वालिङ नगरपालिका ९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्।  वालिङ-१३, स्थित गहाखोलाको शाखा सडकमा उनी मृत अवस्थामा फेला परेका हुन्। सिद्धार्थ राजमार्गभन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए।ग १६ प ५४६१ नं को स्कुटर सहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका हुन्। गतरातिदेखि नै श्रेष्ठ सम्पर्कविहीन भएका थिए। उनकाे शव वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको वडा प्रहरी कार्यालय व

वालिङमा पूर्व वडाध्यक्ष श्रेष्ठ स्कुटरसहित पल्टेको अवस्थामा मृत फेला

स्याङ्जा । स्याङ्जाको वालिङमा पूर्व वडाध्यक्ष मृत फेला परेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा वालिङ नगरपालिका–९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका–१३ गाहाखोलाको भित्री सडकमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्ग भन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले […]

आमासहित दुई छोराछोरी मृत फेला

बझाङ । बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ मा तीन जना मृत फेला परेका छन् । वडा नम्बर ९ को रारुकी २२ वर्षिया गीता पार्कीसहित उनका ३ वर्षिया छोरा भुपेन्द्र पार्की र ५ वर्षिया छोरी रूखमा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष हरिश सिंहले बताउनुभयो । गयराति उनका श्रीमान पुष्कर पार्की भारतबाट घर पुगेसँगै बिहान छोरा, […]

वडाध्यक्ष घर्ती सुतेकै ठाउँमा मृत फेला

सुर्खेत- जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने […]

जाजरकोटको कुशे गाउँपालिका वडाध्यक्ष  सुतेकै ठाउँ मृत भेटिए

४ असार, सुर्खेत । जाजरकोट कुशे गाउँपालिकाका एक जना वडाध्यक्ष मृत फेला परेका छन् ।  वडानम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए । मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट […]

ललितपुरको नल्लुमा एकै घरका चारजना मृत फेला

ललितपुर – ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुमा एकै परिवारका चारजना मृत फेला परेका छन् । उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए । एकजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, २२ वर्षीय छोरा सुभाष स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय आशिष […]

भैंसीलाई घाँस हाल्न गएकी रुकुम पश्चिमकी महिला मृत फेला

रुकुम पूर्व : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा घर नजिकैको गोठमा गएकी महिला मृत फेला परेकी छन्। त्रिवेणी–४ स्थित छरीखोलाकी करिब २५ वर्षीया कमला खत्री खड्काको शव घर नजिकै फेला परेको हो।उनी सोमबार बेलुकी कुरलखोलामा रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी थिइन्। घरभन्दा करिब २०० मिटर टाढा रहेको गोठका भैंसीलाई घाँस हाल्न नगएकी कमला लामो समय नफर्केपछि खोजी गरिएको थियो। खोज्ने क्रममा सोमबार राति नै उनको शव भेटिएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिए। उनको शव भेटिएको ठाउँ नजिकै मकै र घाँस

कैलालीमा कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष श्रीमतीसहित फरार

कैलाली : कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको गौरिगङ्गा नगरपालिका वडा नम्बर ३ मा करिब २२ वर्षकी सञ्जिता चौधरी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले बताए। गौरीगंगा नगरपालिका ३ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा उनी मृत फेला परेकी हुन्।…