सरकारी ढुकुटी कसले बढी लुट्ने होडबाजी दलहरूमा चलिरहेका बेला धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) लगायत केही सीमित जनप्रतिनिधिहरूले उपमहानगरपालिकाको महँगो सवारी साधान प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । साम्पाङको यो उद्घोषले सरकारी सवारी साधनमा रजाइँ गर्ने जनप्रतिनिधिहरूका लागि ठूलो चुनौती पैद...