आन्तरिक हवाई सेवा पहिलेकै अवस्थामा फर्कदै

काठमाडौं, असार २६। हाल आशिंक रुपमा हुदै आएको आन्तरिकतर्फको हवाई उडान आईतबारदेखि पूर्णरूपमा सञ्चालन हुने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो । वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या […]

सम्बन्धित सामग्री

हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ : भाडामा वृद्धि, काठमाडौं-धनगढी भाडा १७ हजार

आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन्। केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका […]

दसैँका लागि अग्रिम हवाई टिकट ८० प्रतिशत बुकिङ

काठमाडौँ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसैँका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट […]

हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ

आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैंका लागि ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन्। केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसैंका लागि हवाई...

आन्तरिक हवाई प्रयोग गर्ने यात्रुको संख्या बढ्याे

काठमाडौं । नेपालमा उत्साहजनक रुपमा आन्तरिक हवाई यात्रुको वृद्धि भएको छ । सन् २०२२ को जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ११ लाख ४० हजार ६ सय ३२ यात्रुले आन्तरिक हवाई सेवा प्रयोग गरेका छन। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २३ दशमलव २८ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा […]

सुदूरपश्चिममा आन्तरिक हवाई सेवा शुरू हुँदै

डोटी । कोरोनाका कारण बन्द भएका आन्तरिक उडान यही असार १७ गतेदेखि पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाई उडान शुरू हुने भएको छ । कोरोना महामारीका कारण कम्तीमा तीन महीनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेदेखि पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले बताएको छ । दिपायल–धनगढी हप्ताको दुई दिन मंगलवार तथा शुक्रवार समिट एयरले उडान भर्ने तालिका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले बताएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका डोटीको दिपायलसहितका अन्य जिल्लाहरू बझाङ, अछाम र बैतडीका आन्तरिक हवाई उडान बन्द भएका थिए । रासस

बिहीबारदेखि आन्तरिक हवाई सेवा, टिकट महँगो

काठमाडौं, (नेस) ।  दुई महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा बिहीबारदेखि पुनःसञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सीमित क्षमतामा हवाई उडान सञ्चालन गर्न अनुमति दिएपछि हवाई सेवा पुनःसञ्चालनमा आउन लागेको हो । कोभिड–१९ को दोस्रो लहर आएसँगै गत वैशाख २० गतेदेखि आन्तरिक हवाई उडान स्थगित गरिएको थियो । अहिले कोरोना संक्रमण दरमा […]

आन्तरिक हवाई सेवा सञ्चालन गर्न व्यवसायीको माग

काठमाडौं । सञ्चालहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई सेवा सञ्चालन गर्न माग गरेको छ । एक साताअगाडि कोभिड–१९ विरुद्ध सम्पूर्ण मापदण्ड पालना गरी हवाई उडान सञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा सरकारसँग अनुरोध गरेको तर असार ७ गतेसम्म निषेधाज्ञा बढाइएको संघले जनाएको छ । विज्ञहरूको रायसहित पर्यटन, हवाई, उद्योग, कलकारखाना...

आन्तरिक हवाई सेवा खोल्न माग

वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक हवाई सेवा खुल्ला गर्न माग गरेको छ । पछिल्लो समय कोरोना संंक्रमण दर ओरालो लागेकाले स्वास्थ्य सुरक्षा अपनाउँदै हवाई सेवा खुल्ला गर्ने संघले माग गरेको हो । संघले नवनयिुक्त संस्कृति, पर्यटन तथा नागरकि उड्डयनमन्त्री उमाशंकर अरगरियालाई भेटेर आन्तरिक हवाई खोल्न माग गरेको हो ।अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा […]