बुधबारदेखि आन्तरिक हवाई सेवा अवरुद्ध, ५ बुँदे माग राख्दै हवाई सेवा कम्पनीहरू आन्दोलित

निजी हवाई सेवा कम्पनीहरुको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले हवाई उडान सेवा अवरुद्ध गर्ने भएको छ ।