काठमाडौं । नेपालमा उत्साहजनक रुपमा आन्तरिक हवाई यात्रुको वृद्धि भएको छ । सन् २०२२ को जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ११ लाख ४० हजार ६ सय ३२ यात्रुले आन्तरिक हवाई सेवा प्रयोग गरेका छन। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २३ दशमलव २८ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा […]