कांग्रेस महाधिवेशन : कहिलेसम्म आउला सबै मत परिणाम?

काठमाडौं- नेपाली कांग्रेसको आगामी चार वर्षलाई नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यद्यपि कांग्रेसको मतपरिणाम प्रक्रिया केहि ढिलाइ भएको भन्दै आलोचना भइरहेको छ। कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको थियो। महाधिवेशनअन्तर्गत गत सोमबार (२७ गते) १३ पदाधिकारीसहित १३४ पदको निर्वाचन भएको थियो। महाधिवेशन […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : मुस्लिम र थारु केन्द्रीय सदस्यमा कसले मारे बाजी?

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। मंगलबार राति सार्वजनिक मत परिणामअनुसार मुस्लिम खुलातर्फको दुई पदमा अब्दुल रज्जाक २३९० मत र अब्दुल सतार २२२८ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सो पदमा उम्मेदवारहरु अकिल मियाँले १५९९, अब्दुल रहिमले २९९, मो इर्शाद अन्सारीले १४२१, मो नशिर सिद्दिकीले १२३, […]

कांग्रेस महाधिवेशन : प्रदेश नं १ को मत परिणाम सार्वजनिक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रदेश नं १ को मत परिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मत परिणामअनुसार प्रदेश नं १ बाट अमृत अर्याल दुई हजार ३८९ र राजिव कोइराला दुई हजार १५२ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै आनन्द सन्तोषी राईले दुई हजार ८१,  अनिलकृष्ण प्रसाईले एक हजार ४२२, सुमित्रा थरुनीले ३९२, जनार्दनराम निरौलाले १४९ र खिलराज बस्नेतले २८१ मत प्राप्त गरे । यसैगरी केन्द्रीय सदस्य प्रदेश नं १ महिलातर्फ महेन्द्रकुमारी लिम्बु दुई हजार २२९ मत ...

कांग्रेस महाधिवेशन: सहमहामन्त्रीतर्फ ५ वटै क्लस्टरको मतपरिणाम आजै

कांग्रेस सहमहामन्त्रीतर्फ ५ वटै क्लस्टरको मतपरिणाम शुक्रबारै आउने भएको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ५ वटै क्लस्टरको मत परिणाम आजै आउने बताएका हुन् ।

कांग्रेस महाधिवेशन : ६०० मत गणना हुँदा धनराज गुरुङको अग्रता कायमै

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उपसभापतिको प्रारम्भीक मत परिणाम सार्वजनिक हुँदा  धनराज गुरुङले अग्रता कायमै राखेका छन् । ६०० मत गणना हुँदा गुरुङले २५८ मत ल्याएका छन् । त्यस्तै पूर्णबहादुर खड्का र विजय गच्छदारले समान २४६ मत ल्याएका छन् ।  डा.चन्द्र भण्डारीले २१५ मत ल्याएका छन् ।  मत गणना…

कांग्रेस महाधिवेशन: मतदान जारी, अहिलेसम्म ३ हजार ८ सय मत खस्यो

नेपाली कांग्रेसमा सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले जारी छ । मंगलबार राति ८ बजेपछि सार्वजनिक गरिएको मत परिणाम अनुसार अहिलेसम्म ३ हजार ८ सय मत खसेको छ । राति १० बजेसम्मका लगि मतदानको समय तय गरिएको छ ।

कांग्रेस महाधिवेशन: सिंहलाई फकाउन देउवा र कोइराला पुगे चाक्सीबारी

प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणको मत परिणाम अनुसार नजितेपछि सुरुमा गृहमन्त्री बालकृष्ण खाँणमार्फत् सन्देश पठाए । त्यसपछि आफैं प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगे । उनी जानुभन्दा अघि नै शेखर कोइराला पनि चाक्सीबारी पुगेका थिए । उता विमलेन्द्र निधिले सिंहलाई फोन गरेर कोइरालालाई सघाउन आग्रह गरेका छन् ।

कांग्रेस महाधिवेशन : सप्तरी-१ मा १४ पदकाे मत परिणाम सार्वजनिक

सुधा देव/न्युज कारखाना सप्तरी, १६ मंसिर।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा रहेका उम्मेदवार विजयी भएका छन् । महाधिवेशन प्रतिनिधि महिला चार र खुला १० गरी १४ सिटमा दुवै प्यानलबाट २८ जनाले उम्मेदवारी दिएका थिए । कूल सात सय १४ मतदातामध्ये […]

राष्ट्रिय भूमि आयोगका अध्यक्ष निरौलाले हारे महाधिवेशन प्रतिनिधिको चुनाव

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौला कांग्रेस महाधिवेशन प्रतिनिधिको चुनाव हारेका छन् । १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत कात्तिक ७ गते भएको चुनावको मत परिणाम अनुसार उनले २०९ मत मात्रै प्राप्त गरे ।  यस्तै प्रदेश १ का सांसद शेखर चन्द्र थापा पनि महाधिवेशन प्रतिनिधिमै हारेका छन् ।  थापाले २१२ मत मात्रै प्राप्त गरेका छन् । गठबन्धन सरकार बनेपछि केन्द्रमा सरकारलाई सहयोग गर्न रामचन्द्र पौडेलको संयोजकत्वमा राजनितिक संयन्त्र बने जस्तै प्रदेश १ मा पनि राजिव कोइरालाको नेतृत्वमा राजनितिक संयन्त्र गठन गरिएको थियो ।&nbs...