कांग्रेस महाधिवेशन: मतदान जारी, अहिलेसम्म ३ हजार ८ सय मत खस्यो
नेपाली कांग्रेसमा सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले जारी छ । मंगलबार राति ८ बजेपछि सार्वजनिक गरिएको मत परिणाम अनुसार अहिलेसम्म ३ हजार ८ सय मत खसेको छ । राति १० बजेसम्मका लगि मतदानको समय तय गरिएको छ ।
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत नेतृत्व चयनका लागि अहिले पनि मतदान जारी छ । करिब पाँचसय मत खस्न बाँकी छ । चार हजार सातसय ४३ मध्ये चार हजार दुई सय भन्दा धेरै मत खसिसकेको छ ।
बिहान ११ बजे सुरु भएको मतदान तेस्रो पटक समय थप गर्दै राति ११ः ३० बजेसम्म सारिएको छ । महाधिवेशनमा सभापतिका लागि पाँच…
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत नेतृत्व चयनका लागि अहिले पनि मतदान जारी छ । करिब पाँचसय मत खस्न बाँकी छ । चार हजार सातसय ४३ मध्ये चार हजार दुई सय भन्दा धेरै मत खसिसकेको छ ।
बिहान ११ बजे सुरु भएको मतदान तेस्रो पटक समय थप गर्दै राति ११ः ३० बजेसम्म सारिएको छ । महाधिवेशनमा सभापतिका लागि पाँच…
काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका जारी मतदानमा चार हजार दुई सय बढी मत खसेका छन्।काठमाडौंस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपस्थित मतदान केन्द्रमा सोमबार बिहानदेखि मतदान जारी छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार यो खबर तयार पार्दासम्म चार हजार दुई सय मत खसेको छ।सुरुमा साँझ ५ बजेसम्म मतदानको समय तोकिएकामा अपुग भएपछि राति ९ बजेसम्म लम्ब्याइएको छ। तर यस समयभित्र पनि मतदान सकिने अवस्था छैन। राति १० बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले बताए।अ
काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा मतदान जारी छ । तर, अहिले मतपत्र सकिएको कारण मतदान स्थगित गरिएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए । अपरान्ह ५ बजेसम्म मतदानको समय रहेकोमा निर्वाचन समितिले मतदानका लागि समय थपेको छ। आज बेलुकी ९ बजेसम्म मतदान गर्न पाउने गरी समय थप भएको निर्वाचन समिति संयोजक […]
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान भइरहेको हो ।
राष्ट्रिय सभागृहमा एक र भृकुटीमन्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । तीनवटै स्थानमा गरेर दिउँसो पौने ४ बजेसम्म एक हजार ३६५ मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ...
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान भइरहेको हो ।
राष्ट्रिय सभागृहमा एक र भृकुटीमन्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । तीनवटै स्थानमा गरेर दिउँसो २ बजेसम्म ६०० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए...
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। मतदान सुरु भएसँगै केही शीर्ष नेताहरुले मतदान गरेर बाहिरिसकेका छन् भने केही शीर्ष नेताहरु लाइनमा छन्।
अहिलेसम्म करिब चार सय...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । हालसम्म २०० प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।
काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपका गरी तीन मतदान केन्द्रमा मतदान भइरहेको हो । मतदान दिउँसो १२ बजेपछि सुरु गरिएको हो ।
काठमाडौँ- कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान जारी छ । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै शुरू भएको मतदानमा सभापतिका उम्मेदवारहरूले पनि मतदान गरेका छन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान गरेर राष्ट्रिय सभा गृहबाट १२: ४५ मा बाहिरिएका छन् । ढिला गरी मतदानस्थल पुगेका उनले करिव एक […]