कालिका नगरपालिकाको बजेट ८५ करोड ९७ लाख

१० असार, चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८५ करोड ९७ लाख ५१ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रवार बजेट पेश गर्दै संघीय सरकारको समानीकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ९२ लाख, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँड ११ करोड ६० लाख ४ […]

सम्बन्धित सामग्री

हँसपुर नगरपालिकाको बजेट ४८ करोड ८२ लाख

धनुषाको हँसपुर नगरपालिकाले अगामी आर्थिक वर्षको २०८०/०८१ का लागि ४८ करोड ८२ लाख ४० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।...

धनकुटा नगरपालिकाको बजेट ६४ करोड ४० लाख

धनकुटा : स्थानीय तह निर्वाचन २०७९ बाट गठित धनकुटा नगरपालिका नगरसभाको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।नगरप्रमुख चिन्तन तामाङले नगरसभाको पहिलो बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् भने उपप्रमुख भीमादेवी खनालले आर्थिक वर्ष ०७९।०८० का लागि ६४ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै अनुमानित आयव्यय प्रस्तुत गरेकी छन्। अघिल्लो आर्थिक वर्ष ०७८।०७९ मा ७४ करोड ५६ लाख २५ हजार ८ सय रुपैयाँ बजेट विनियोजन

मध्यनेपाल नगरपालिकाको बजेट चालू आवभन्दा चार करोड बढी

लमजुङको मध्यनेपाल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको तुलनामा झण्डै चार करोड बढी बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा तीन करोड ९९ लाख ६० हजार रुपैयाँ बढी बजेट सार्वजनिक गरेको हो ।मध्यनेपाल नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि ७१ करोड ८७ लाख ६९ हजार रुपैयाँ […]

टीकापुर नगरपालिकाको बजेट ८५ करोड

कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९–०८० का लागि ८५ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको ११औं नगरसभामा बैठकमा नगर उपप्रमुख खड्कबहादुर शाहले ८५ करोड ८ लाख ८४ हजार १६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।नगरसभामा प्रस्तुत बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँटमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपूरक अनुदानमा ८० लाख रुपैयाँ सीमा अनुमान गरिएको छ ।त्य

बराहक्षेत्र नगरपालिकाको बजेट ९४ करोड

सुनसरीको बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड दुई लाख ४१ हजार ९३० को बजेट प्रस्तुत गरेको छ । नगरपालिका प्रमुख रमेश कार्कीले आज दशौँ नगरसभामा आगामी आवका लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।नगरपालिकाले आन्तरिक आय नौ करोड ५० लाख अनुमान गरिएको छ । संघीय सरकारबाट सशर्त अनुदान ४१ करोड २७ लाख, वित्तीय समानीकरण अनुदान २१ करोड ४८ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट १५ करोड ९४ लाख २३ हजार, प्रदेशबाट वित्तीय र सशर्त गरी एक करोड ८१ लाख ४३ हजार गरेर जम्मा ९४ करोड द

मध्यविन्दु नगरपालिकाको एक अर्ब रुपैयाँको बजेट पारित

काठमाडौं। नवलपुरस्थित मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्षलाई एक अर्बभन्दा धेरैको बजेट पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ बराबरको बजेट पारित भएको हो। चालु खर्चतर्फ ५९ करोड ३७ लाख २१ हजार रुपैयाँ तथा पुँजीगततर्फ ४२ करोड ९७ लाख ८३ हजार ९६५ रुपैयाँ बराबरको अनुमानित बजेट पारित भएको छ ।

छायाँनाथ नगरपालिकाको बजेट ५६ करोड ८० लाख

मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि ५६ करोड ८० लाख रुपैयाँको बजेट पारित गरेको छ । नगरप्रमुख हरिजंग शाहीले नवौं बजेट सभामा संघीय सरकारको समानीकरणतर्फ १२ करोड ८१ लाख र सशर्त अनुदानतर्फ २४ करोड ८७ लाख बजेट प्रस्तुत गरेको छ । नवौं बजेट सभामा संघीयतर्फको राजस्व बाँडफाँडतर्फ ८ करोड ९१ लाख […]

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

काठमाडौं। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९का लागि एक अर्ब ९३ करोड २० लाख रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। बजेटको चालु खर्चतर्फ एक अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंयाँ विनियोजन गरिएको छ।

वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ५६ करोड

सुर्खेत।वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि एक अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट ल्याएको छ।नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उप्रप्रमुख मोहनमाया ढकालले एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६०० रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।कुल बजेटमा चालुतर्फ एक अर्ब १३ करोड १९ लाख २६ हजार र पूँजीगतर्फ ४३ करोड ३३ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

शुक्लाफाँटा नगरपालिकाको बजेट ७१ करोड ४८ लाख

कञ्चनपुर, ९ असार: शुक्लाफाँटा नगरपालिकाले आव २०७८/७९ का लागि रु ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट निर्णयार्थ नगरसभामा पेश गरेको छ । नगर उपप्रमुख तुलसीदेवी हमाले नगरपालिकाको नवौँ नगरसभामा मङ्गलबार अनुमानित बजेट प्रस्तुत गरेका हुन् । उनले आयतर्फ वित्तीय समानीकरण अनुदान रु १४ करोड ९७ लाख, राजश्व बाँडफाँट अन्तःशुल्क, मूल्य अभिवृद्धिकर रु १० […]