लमजुङको मध्यनेपाल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको तुलनामा झण्डै चार करोड बढी बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा तीन करोड ९९ लाख ६० हजार रुपैयाँ बढी बजेट सार्वजनिक गरेको हो ।मध्यनेपाल नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि ७१ करोड ८७ लाख ६९ हजार रुपैयाँ […]