व्यवसायिक बाख्रा पालनबाट लाखौँ आम्दानी गर्दै डोल्पाली युवा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका युवाहरुले जिल्लामै व्यवसायिक बाख्रा पालनबाट लाखौँ आम्दानी गर्न थालेका छन्। अहिले बाख्रा बेचेरै वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी गर्न थालेका हुन्। चार वर्षअघि नगरपालिकाको–५ खदाङ्गमा दुई जना...

सम्बन्धित सामग्री

गाईपालनबाट मनग्ये आम्दानी

पर्वत, २७ वैशाख । स्वदेशमा रोजगारीको अभाव र लगानी गर्ने वातावरण नभएको दैनिक हजारौँ युवा देश छाडिरहेको बेला यहाँका एक युवा व्यावसायिक गाईपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । पर्वतको मोदी गाउँपालिका–२, देउपुरका ३८ वर्षीय युवा बेदप्रसाद तिमिल्सिनाले गाउँमै दूध उत्पादन गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् । तिमिल्सिनाले सञ्चालन […]

वार्षिक २० लाख रुपियाँभन्दा बढी बचत

रोजगारीका लागि कोरिया युवाको रोजाइमा पर्छ । त्यहाँ रोजगारीमा जानका लागि युवाले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्छ अर्थात् लोकसेवाजस्तै कडा मेहनत गरी परीक्षा दिएर पास गरी कोरिया जाने गरेका छन् तर यस्ता पनि युवा छन्, जो कोरिया जान छाडेर नेपालमै कृषि पेसा गरी महिनाको लाखौँ रुपियाँ आम्दानी गरिरहेका छन् । ती युवामध्येका एक हुनुहुन्छ गुल्मीका

घर आगनमै कोरियाः वार्षिक २० लाख रुपैयाँ बचत

तम्घास, असोज २७ । रोजगारीका लागि कोरिया युवाको रोजाइमा पर्छ । त्यहाँ रोजगारीमा जानका लागि युवाले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्छ अर्थात् लोकसेवाजस्तै कडा मेहनत गरी परीक्षा दिएर पास गरी कोरिया जाने गरेका छन् तर यस्ता पनि युवा छन्, जो कोरिया जान छाडेर नेपालमै कृषि पेसा गरी महिनाको लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । […]

व्यावसायिक बाख्रापालनबाट लाखौँ आम्दानी गर्दै डोल्पाका युवा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका युवाहरूले जिल्लामै पहिलोपटक व्यावसायिक बाख्रापालन गरेर लाखौँ आम्दानी गरेका छन् । चार वर्षअघि नगरपालिकाको वडा नं ५ खदाङमा दुईजना युवा मिलेर २५ वटा बाख्राबाट सुरु गरिएको व्यवसायमा अहिले...

गाउँमै लाखौँ कमाउँछन् कर्णालीका युवा

कर्णालीमा झण्डै डेढ सय युवाले नर्सरी व्यवसाय गरेर वार्षिक २० करोड रुपैयाँ आम्दानी गरेर कमाउन विदेशिनु पर्ने बाध्यता नभएको प्रमाणित गरेका छन्।

उदाहरणीय टर्की पालन : गाउँमै गर्न सकिन्छ लाखौँ आम्दानी

सप्तरी – वैदेशिक रोजगारीमा युवा पलायन हुने क्रम बढिरहँदा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–१२ खोरिया टोलका दुई युवाले गाउँमै राम्रो आम्दानी  गर्न थालेका छन् । स्थानीय २३ वर्षीय शाहिद अली र उहाँका मामा २४ वर्षीय आशिक अलीले जिल्लामै पहिलो पटक युरोपीयन टर्की पालन गरेर नयाँ व्यवसाय थालेका हुन् । मामा आ...

सीपमूलक तालिम दिई युवालाई स्वदेशमै रोजगारी दिइने : राज्यमन्त्री चौधरी

श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङका युवालाई सरकारले तालिम दिलाई स्वदेशमै रोजगारी दिने बताएका छन् । नेपाल नेत्रज्योति संघ दाङ शाखाले सोमबार दाङमा आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपालमा रोजगार नहुँदा लाखौँ युवा विदेश पलायन हुनुपर्ने अवस्था न्यून गरिनेमा जोड दिँदै उनले भने –‘अब नेपालमै युवाले कम्तीमा २५ हजार रुपैयाँ आम्दानी गर्नसक्ने वातावरण सिर्जना गर्न विभिन्न…