सप्तरी – वैदेशिक रोजगारीमा युवा पलायन हुने क्रम बढिरहँदा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–१२ खोरिया टोलका दुई युवाले गाउँमै राम्रो आम्दानी गर्न थालेका छन् ।
स्थानीय २३ वर्षीय शाहिद अली र उहाँका मामा २४ वर्षीय आशिक अलीले जिल्लामै पहिलो पटक युरोपीयन टर्की पालन गरेर नयाँ व्यवसाय थालेका हुन् । मामा आ...