गाउँमै लाखौँ कमाउँछन् कर्णालीका युवा

कर्णालीमा झण्डै डेढ सय युवाले नर्सरी व्यवसाय गरेर वार्षिक २० करोड रुपैयाँ आम्दानी गरेर कमाउन विदेशिनु पर्ने बाध्यता नभएको प्रमाणित गरेका छन्।

सम्बन्धित सामग्री

बौद्धिक व्यक्ति पलायन हुने गम्भीर समस्या देखियो : मन्त्री शर्मा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग सुशासन र समृद्धिको महत्त्वपूर्ण आधार रहेको बताएकी छिन्। राष्ट्रिय युवा परिषद् नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलनमा उनले लाखौँ युवालाई देशभित्रै उत्पादन तथा सिर्जनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको बताइन्।“एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीव्रताका साथ अघि बढ्नेछौँ भने अर्कोतिर देशभित्र लाखौँ युवाहरू उद्यमशीलता र न

मोरक्कोमा राज्य भन्दा युवा सक्रिय

मोरक्कोमा भूकम्पका कारण अवस्था धेरै नै बिग्रिएपछि युवा त्यसबाट उन्मुक्ति दिलाउन लागि परेका छन्। देशभर जम्मा भएका युवाको जमात अहिले सामाजिक सञ्जालको प्रयोग गर्दै राहत र सहयोग मागी रहेका छन्। यसरी लागेका अभियन्ताले लाखौँ फलोअरमार्फत देशभरका युवालाई जम्मा गरेर राहत जम्मा गर्ने काम गरिरहेका छन्। अहिले दूध, जाम र चामलको सहयोग गर्नेहरूको घुइँचो लागेको छ। […]

नेपालमा युवा बेरोजगारी : परिणाम विकराल हुनसक्छ

नेपालका लाखौँ उर्जाशील युवालाई एउटा अदृश्य सङ्कटले घेर्दै लगेको छ । बेरोजगारीको बढ्दो सङ्कटले युवापुस्तालाई अप्ठ्यारो पार्दैछ । जीवनमा के-के गरौँला भन्ने आकाङ्क्षा, उर्लँदो सिर्जनशीलता र दृढ सङ्कल्पले ओतप्रोत नेपाली युवाहरू उपयुक्त रोजगारीको खोजीमा अनेक कठिनाइको सामना गरिराखेका छन् । युवा बेरोजगारी सम्बन्धी पछिल्लो तथ्याङ्कले गम्भीर स्थिति देखाउँछ । औसत बेरोजगारीको तुलनामा युवा बढी बेरोजगार छन् । बेरोजगारीले युवाका सपना र आकाङ्क्षा मात्र कुण्ठित पार्दैन, राष्ट्रको विकास प्रयासलाई समेत कमजोर पार्छ । आजका युवामा गुमेको अवसर, खे...

विदेशीदाताको सहयोगमा घर बनाइदिने प्रलोभन देखाउँदै लाखौँ रकम लिएर फरार

भैरहवा : रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन्। विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौँ असूल गरी अहिले ती युवा फरार छन्। रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निकाय…

घर बनाइदिने प्रलोभन देखाएर लाखौँ ठगी

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशी दाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौँ असूल गरी अहिले ती युवा फरार छन् । रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निकाय धाइरहेका छन् । सम्मरीमाई …

घर बनाइदिन्छु भन्दै लाखौँ ठगी

बुटवल, १८ मंसिर । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौँ असूल गरी अहिले ती युवा फरार छन् । रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निकाय धाइरहेका […]

सून्य लागतमा मलेसियामा रोजगारी

वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले सून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ ।  मलेसियन कम्पनी माइटेक एन्ड एसेम्ब्ली एसडिएन बिएचडीले...

व्यावसायिक बाख्रापालनबाट लाखौँ आम्दानी गर्दै डोल्पाका युवा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका युवाहरूले जिल्लामै पहिलोपटक व्यावसायिक बाख्रापालन गरेर लाखौँ आम्दानी गरेका छन् । चार वर्षअघि नगरपालिकाको वडा नं ५ खदाङमा दुईजना युवा मिलेर २५ वटा बाख्राबाट सुरु गरिएको व्यवसायमा अहिले...

व्यवसायिक बाख्रा पालनबाट लाखौँ आम्दानी गर्दै डोल्पाली युवा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका युवाहरुले जिल्लामै व्यवसायिक बाख्रा पालनबाट लाखौँ आम्दानी गर्न थालेका छन्। अहिले बाख्रा बेचेरै वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी गर्न थालेका हुन्। चार वर्षअघि नगरपालिकाको–५ खदाङ्गमा दुई जना...

काठमाडौंको मेयरमा उठ्ने बालेनको निर्णयले उत्साहित युवा

काठमाडौं : र्‍यापर बालेन शाहले आउने स्थानीय चुनावमा मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनको घोषणासँगै युवा जमातमा एउटा उत्साह देखिएको छ। बालेनले बुधबार आफू मेयरका लागि चुनावमा उठ्ने घोषणा गरेका हुन्। युवाले आर्जन गरेको ज्ञान सिप प्रयोगमा उतार्ने बेला आएको जनाउँदै 'अब युवाको पालो' र 'बालेन फर मेयर'का ह्यास ट्याग पनि सुरु गरेका छन्। बालेनको यो निर्णलाई लाखौँ युवाले स्वागत गरेको सामाजिक सञ्जालमा देखिएको छ। साथै केहीले जति योग्य मान्छे आए पनि चुना