सीपमूलक तालिम दिई युवालाई स्वदेशमै रोजगारी दिइने : राज्यमन्त्री चौधरी

श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङका युवालाई सरकारले तालिम दिलाई स्वदेशमै रोजगारी दिने बताएका छन् । नेपाल नेत्रज्योति संघ दाङ शाखाले सोमबार दाङमा आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपालमा रोजगार नहुँदा लाखौँ युवा विदेश पलायन हुनुपर्ने अवस्था न्यून गरिनेमा जोड दिँदै उनले भने –‘अब नेपालमै युवाले कम्तीमा २५ हजार रुपैयाँ आम्दानी गर्नसक्ने वातावरण सिर्जना गर्न विभिन्न…