यमलाल भुसाल, बुटवल । राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट सहकारीबाट यस वर्ष दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ पुरस्कृत भएको छ । त्यस्तै लुम्बिनी प्रदेशस्तरीयमा पनि दाङकै साना किसान लक्ष्मी सहकारी लक्ष्मीपुर उत्कृष्ट सहकारी पुरस्कृत भएको हो । प्रदेशस्तरीयमा नवलपरासीको सयपत्री बचत तथा ऋण सहकारी पनि पुरस्कृत भएको छ । केन्द्रीयस्तरमा […]