काठमाडौं । बर्दिया गुलरियामा मोवाईल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ निलो पेट्रोल पम्प नजिकै मोटरसाईकलमा आएका अपरिचित व्यक्तीकाे हातमा रहेको मोबाईल थुती भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए । पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानरपालिका वडा नं.१ बस्ने चेतराम […]