कास्की, १८ साउन । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका १२ अमरसिंह चोकस्थित एसके खाजाघरका २ जना संचालकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका १२ अमरसिंहचोक बस्ने सोही महानगरपालिका १० घर भएकी ५३ वर्षीया सोनाम गुरुङ […]