थपियो गैँडाकोट,हाकिमचौक भरतपुर, र पर्सा बजारमा  मञ्जुश्री फाइनान्सको शाखा

मञ्जुश्री फाइनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सा बजार शाखाको कारोबार शुभारम्भ गरेको छ । फाइनान्सका सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरूले शाखा कार्यालयको उद्घाटन गरे । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि,मणिग्राम र भैरहवामा १५ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या १८ रहनेछ &nbs...

सम्बन्धित सामग्री

जनप्रतिनिधिले नै लगाए पर्सा गाउँपालिकामा ताला

जनप्रतिनिधिहरू (वडाध्यक्ष)बीचको विवादले सर्लाहीको पर्सा गाउँपालिका कार्यालय दुई सातादेखि ठप्प छ । उनीहरूले १ फागुनमा कार्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकामा भइरहेका गतिविधिबारे सूचना माग्दा नदिएपछि तालाबन्दी गरेको पर्सा गाउँपालिका– २, का वडाध्यक्ष...

भारतको यूपीविरुद्ध पर्सा–११ को रोमाञ्चक जित

पर्सा इलाभेनले दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

भारतको यूपीविरुद्ध पर्सा–११ को रोमाञ्चक जित

पर्सा इलाभेनले दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

पर्सा दिवसमा विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं । पर्सा मिलन केन्द्र काठमाडौंले आफ्नो २३ औं स्थापना दिवस शनिबार मनाएको छ । पर्सा जिल्लाबाट काठमाडौंमा आएर बस्ने बुद्धिजीवी, व्यवसायी, कर्मचारी एवम् बिद्यार्थीबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले केन्द्रले स्थापनाकालदेखि नै सम्मान एवम् अभिनन्दन कार्यक्रमलाई कार्यक्रमलाई निरन्तरता दिदै आएको संस्थाका महासचिव ललनप्रसाद शाहले जानकारी दिए । ललितपुरको डिएभी कलेजको बुद्ध हलमा प्रमुख अतिथि उपराष्ट्रपति […] The post पर्सा दिवसमा विभिन्न व्यक्तित्व सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्सा एमालेबाट यी नेताको नाम सिफारिस

वीरगंज : नेकपा एमालेले पर्साको विभिन्न क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नाम सिफारिस गर्न शुरु गरेको छ। पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि सभातर्फ बसरुद्दीन अन्सारी, पूर्व सांसद जुनैद अन्सारी, इस्लाम हवारीको नाम सिफारिस गरेको छ भने पर्सा क्षेत्र नं ३ को समन्वय समितिको बैठकले क्षेत्र नं ३ बाट नेकपा…

पर्सा राष्ट्रिय निकुञ्जमा दोब्बरले बढ्यो बाघको संख्या

वीरगंज : मधेश प्रदेशस्थित पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सख्या दोब्बरले वृद्धि भएको छ। बाघ दिवसको अवसर पारी वन मन्त्रालय मातहतको निकुञ्ज विभागले जारी गरेको बाघ गणना २०२२ को प्रतिवेदन अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४१ पुगेको हो। यसअघि सन २०१८ मा भएको बाघ गणनाको नतिजा अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा…

रेडक्रस पर्सा शाखालाई गाडी हस्तान्तरण

३० जेठ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयले पर्सा शाखालाई एक थान गाडी गाडी हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निदेशक उमेश ढकालले पर्सा रेडक्रसका सभापति विरेन्द राज कंडेललाई गाडी हस्तान्तरण गरेका हुन् । नेपाल रेडक्रस सोसाईटीले स्थापनाको समयदेखि नै आपतकालीन, विपद प्रतिकार्य तथा विकासका कार्यहरुमा नेपाल सरकारलाई सघाउँदै आएको […]

प्रधानमन्त्री देउवा पुगे पर्सा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पर्सा पुगेको छन् । पर्सा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहका लागि देउवा पर्सा पुगेका हुन् ।  फागुन २० गते भएको जिल्ला अधिवेशनबाट जनार्दनसिंह क्षेत्री सभापतिमा निर्वाचित भएका थिए ।यस्तै उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका थिए भने सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका थिए । सह–सचिवमा नविन सिंह  र मदन राउत अहिर निर्वाचित भएका थिए । देउवाले आज एक कार्यक्रमका बी

पर्सा राष्ट्रिय निकुञ्ज आसपासमा बाघ गणना सुरु

बारा । पर्सा राष्ट्रिय निकुञ्जसहित बारा, पर्सा, रौतहट र मकवानपुरको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा आजदेखि बाघ गणना सुरु भएको छ । चितवन–पर्सा कम्प्लेक्सको तेस्रो ब्लक पर्सा निकुञ्ज तथा आसपासका क्षेत्रमा बाघ गणना क्यापी विधिबाट सुरु भएको हो । निकुञ्ज तथा यससँग जोडिएका ४ जिल्लाका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा ११ वटा प्राविधिक टोली गणनाका […]

पर्सा र रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु

प्रदेश दुईको पर्सा र रौतहट जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।