कैलाली । रानाथारु गाउँमा यतिबेला सावनको डोलाको रौनक छाएको छ । रानाथारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायका दाजुभाइले दिदिबहिनीहरुका लागि गाउँको चोकचोकमा डोला राखेका हुन् ।
परम्परागत पहिरनमा सजिएर राना थारु महिला आफ्नै मौलिक पारामा गीत गा...