विशेषगरी हिन्दु धर्मालम्बीहरु बसेका देशमा होली नै भनेर यस पर्व मनाइन्छ। फागु पर्व (होली) नेपाल र भारतमा भने विशेष उत्सवको रुपमा नै होली मनाइन्छ। तर अन्य देशमा पनि फरक-फरक नाम र सन्दर्भ होली (होली जस्तै पर्व) मनाएको पाउन सकिन्छ।...

काठमाडौं : अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ। हरेक मुलुकमा आ-आफ्नै तरिकाले होली पर्व मनाइन्छ। नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ। यसरी सुरू भएको होली पर्व पूर्णिमाका दिन चीरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ। तराईमा भने भोलिपल्ट होली खेलिन्छ।इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले। यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड आदि देशमा पनि आ-आफ्नै प्रकारले य