छठ पर्व किन मनाइन्छ ?

नेपालीको दोस्रो महान् पर्व तिहार सकिएको छ । यमपञ्चकको पाँचौं दिन भाइटीका लगाएसँगै यो पर्व सकिएको हो । तराई क्षेत्रमा तिहारलाई दीपावली भनी मनाउने चलन छ । नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महŒवपूर्ण पर्व हो छठ । यो पर्वमा षष्ठी भगवतीको पूजा–अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । […]

सम्बन्धित सामग्री

मध्यतराईमा भव्य रूपले मनाइयो छठ पर्व

वीरगन्ज । मध्यतराईमा भव्य रूपले मनाइने छठ पर्व पर्सा, बारा र रौतहटमा पनि भव्य रूपले मनाइएको छ । नहाय खाए गरी सुरु भएको यो वर्षको छठ पर्व मध्यतराईमा भव्य रूपले मनाइएको हो । छठको विशेष दिन बेहुली झैं सिंगारिएका स्थानीय नदी, तलाउ, तथा जलाशयमा पुगी व्रतालु नरनारीले सँझिया घाटको सूर्यलाई अर्घ दिएर मनाइने प्रचलन छ […] The post मध्यतराईमा भव्य रूपले मनाइयो छठ पर्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनकपुरमा यसरी मनाइयो छठ पर्व, हेलिकोप्टरबाट पुष्प वृष्टि (फोटो फिचर)

लोकआस्थाको पर्वको रूपमा प्रसिद्ध छठ पर्व आइतबार धुमधामका साथ तराई मधेसका जिल्लाहरूमा मनाइँदैछ । यसै क्रममा जनपुरधाममा पनि छठ पर्व धुमधामका साथ मनाइँदैछ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाईयो छठ पर्व

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ आइतबार छठ पर्व मनाईएको छ

विराटनगरमा छठ पर्व मनाउँदै भक्तजन (फोटो फिचर)

मोरङ – विराटनगरमा छठ पर्व मनाउने भक्तजनको उल्लेख्य सहभागिता रहेको छ। धुमधामसाथ मनाइने छठ पर्वको पहिलो दिन आइतबार भक्तजनले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन्। विराटनगरको विभिन्न क्षेत्रमा छठ पर्व मनाउनेको बाक्लो भीड छ। सिघिंया खोला, सुनसरी मोरङ सिँचाइ योजनाको नहर, केशलिया खोलासँगै भक्तजनले आ–आफ्नो घर र पायक पर्ने स्थानमा पोखरी बनाएर छठ पर्व मनाइरहेका छन्। […]

सिन्धुलीमा पनि मनाईयो छठ पर्व

सिन्धुली । विगतमा तराईका जिल्लाहरुमा मनाईने छठ पर्व पछिल्लो समय सिन्धुलीमा पनि मनाउन थालिएको छ । भित्री तराईमा पर्ने सिन्धुलीको सिन्धुलीमाडीमा यस वर्षको छठ पर्व तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ मनाइरहेका छन् । यसअघि सिन्धुलीको सिन्धुलीमाडी, भिमान, दुधौली, खुर्कोट लगायतका विभिन्न स्थानमा छठ पर्व मनाउन तराई र पहाडिया मूलका मानिसहरुले एकै साथ छठ […]

छठ पर्व मनाउन रानीपोखरी उपलब्ध गराइदिन आग्रह

काठमाडौँ – महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पुनः आग्रह गरेको छ। समितिले काठमाडौँमा शनिबार पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको हो। समितिले असोज ७ गते छठ पर्व मनाउन सो स्थान उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई […]

जनकपुरमा आज चैती छठ पर्व

मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।...

धुमधामसँग सकियो यस वर्षको छठ पर्व

वीरगञ्ज – बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पर्व विधिवत रुपमा सम्पन्न भएको छ। छठ ब्रतालुहरुले आज बिहान छठ पूजा सामग्रीले भरिएको छैठा लिएर नजिकैको छठघाटमा उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पर्व सकिएको हो। तराईको पर्सा, बारा, रौतहटका छठ ब्रतालुहरुले विभिन्न ऐतिहासिक छठ घाटहरुमा गएर उदाउँदो सूर्यलाई अर्घ दिए। पर्साको […]

जनकपूरमा छठ पर्व सम्पन्न

छठ पर्वका अवसरमा ब्रतालुहरुले बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका छन् । तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरुले बुधबार रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गरेका थिए । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासन

छठ पर्व सुरु

लोक आस्थाको महापर्व छठ सुरु भएको छ ।मिथिलाको प्राचीन राजधानी रहेको जनकपुरधाममा छठ पर्वको तयारी सुरु भएको हो । निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व सोमबार ‘नहाय खाए’ विधिबाट सुरु भएको छ । छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकाले यसलाई सबैभन्दा कठोर पर्वको रुपमा समेत लिने गरिएको छ । यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहाय–खाए’ […]