युक्रेन युद्धमा १२ हजार रुसी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको दाबी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म एक हजार ३०० युक्रेनी सैनिक मारिएको बताएका छन् । त्यसैगरी, एक पत्रकार सम्मेलनमा उनले (अनुमानित) १२ हजार रुसी सैनिक मारिएको दाबी पनि गरेका छन् । शुक्रबारसम्म ५००–६०० रुसी सैनिकले आत्मसमर्पण गरेको उनको भनाइ छ । जेलेन्स्कीले रुसी सैनिकको मृत्युबाट आफू खुसी नभएको पनि बताएका छन्...

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्धकाे सय दिन पूरा : एक लाख मानिसको मृत्यु, ८० लाख घरबारविहीन

रुसले युक्रेनमा आक्रमण गरेको १०० दिन पूरा भएको छ। युक्रेनले यस अवधिमा ३० हजार रुसी सैनिक मारेको दाबी गरेको छ। विश्लेषकहरूले अनुमान गरेका छन् कि युक्रेनी सैनिक र सर्वसाधारणसहित ६०-७० हजार मानिसहरूको मृत्यु भएको छ। अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या एक लाख नाघेको छ। मारिपोल सहरमा रुसको कब्जाले युक्रेनबाट विश्वमा निर्यात हुने गहुँको बाटाे राेकेकाे […]

युक्रेन आक्रमण रुसलाई महङ्गो पर्दै, १४ हजार २ सय सैनिक मारिएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका क्रममा हालसम्म १४ हजार २ सय रुसी सैनिक मारिएको युक्रेनी पक्षले दाबी गरेको छ । युक्रेनको रक्षामन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएदेखि हालसम्म अनुमानित १४ हजार २ सय रुसी सैनिक मारिएको दाबी गरेको हो । यद्यपि युक्रेनी पक्षको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बीबीसीले जनाएको […]

हालसम्म १३ हजार पाँच सय रुसी सैनिक मारिएको युक्रेनको दाबी

एजेन्सी– रुस–युक्रेन युद्ध जारी छ । युद्धमा भएको क्षतिका विषयमा दुवै देशले विवरणहरू सार्वजनिक गर्दै आएका छन् । तर, ती विवरणहरू धेरै नै फरक हुने गरेका छन् । यसैक्रममा मंगलबार युक्रेनको विदेश मन्त्रालयले युद्धका क्रममा १३ हजार ५ सयभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । त्यस्तै, हालसम्म ४ सय ४ ट्यांक ध्वस्त पारेको […]

रुस-युक्रेन युद्धः के के हुँदैछ ?

एजेन्सी, २१ फागुन । रुस र युक्रेनबीचको युद्धको नवौं दिन पुगेको छ । हालसम्म दुवैतर्फ ठूलो क्षति भइसकेको छ । रुसले ५ सय सैनिकको मृत्युको पुष्टि गरेको छ । युक्रेनले २ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको मात्र खुलाएको छ । उसले ९ हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । रुसले युक्रेनका मुख्य शहरहरु […]

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले ठूलो जनधनको क्षति भएको खुलेको छ । रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ । १६ सय घाइते भएको जनाइएको छ । युक्रेनले भने ७ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । तर, उसले आफ्ना तर्फबाट भएको क्षति […]

‘७५ प्रतिशत रुसी सैनिक युक्रेनमा तैनाथ’

रुसका ७५ प्रतिशत सैनिक युक्रेनमा तैनाथ भएको दाबी गरिएको छ । बेलायतको एक सैनिक एकेडेमीका अनुसार युक्रेनमा तैनाथ रुसी सैनिकको संख्या ४० प्रतिशतबाट करिब ७५ प्रतिशत पुगेको हो । बेलायतको रायल युनाइटेड सर्भिस इन्स्टिच्युडका अनुसन्धान फेलो डा. ज्याक वाट्लिङले रुसले आफ्ना तीन चौथाइ सैनिक युक्रेन युद्धमा तैनाथ गरेको हो । गएको बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण […]

रुसले २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा बमबारी गरेको युक्रेन सरकारको दाबी

काठमाडौं– युक्रेनले २४ घण्टामा रुसले आफ्नो देशको ३३ वटा गैरसैनिक स्थलमा हमला गरेको दाबी गरेको छ। युक्रेनी आन्तरिक मामिला मन्त्रालयका अधिकारी भेडिम देनिसेन्कोले समाचार एजेन्सी रोयटर्ससँग रुसी सेनाले युक्रेनका दर्जनौँ गैरसैनिक स्थललाई लक्षित गरी आक्रमण गरिरहेको बताएका छन्। रुसी सैनिक युक्रेनको राजधानी कीभमै प्रवेश गरेका बेला उनको त्यस्तो दाबी गरेका हुन।

बेलारुसमा रुसको सैन्य अभ्यासः युद्धको खतरा बढेको अमेरिकाको दाबी

एजेन्सी, ९ फागुन। रुसले बेलारुसमा सैन्य अभ्यास बढाएको भन्दै युक्रेन माथि छिट्टै आक्रमण गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी बिङ्केनले दाबी गरेका छन् । युक्रेनसँग सीमा जोडिएको मुलुक बेलारुसमा झण्डै ३० हजार रुसी सैनिक तैनाथ गरिएपछि युक्रेनमा सम्भावित युद्धको खतरा झन् बढेको र कुनै पनि बेला आक्रमण हुन सक्ने अमेरिकी दाबी छ । रुसले बेलारुसमा सैनिक अभ्यास […]