‘७५ प्रतिशत रुसी सैनिक युक्रेनमा तैनाथ’

रुसका ७५ प्रतिशत सैनिक युक्रेनमा तैनाथ भएको दाबी गरिएको छ । बेलायतको एक सैनिक एकेडेमीका अनुसार युक्रेनमा तैनाथ रुसी सैनिकको संख्या ४० प्रतिशतबाट करिब ७५ प्रतिशत पुगेको हो । बेलायतको रायल युनाइटेड सर्भिस इन्स्टिच्युडका अनुसन्धान फेलो डा. ज्याक वाट्लिङले रुसले आफ्ना तीन चौथाइ सैनिक युक्रेन युद्धमा तैनाथ गरेको हो । गएको बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण […]

सम्बन्धित सामग्री

युक्रेनमा रुसी सैनिक नेतृत्व हेरफेर

काठमाडौं- रुसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ । बीबीसीले जनाएअनुसार रुसले युक्रेनमा जारी आक्रमणका लागि सैनिक नेतृत्व हेरफेर गरेको हो । बीबीसीको समाचारमा जनाइएअनुसार जनरल अलेक्जेन्डर दिभोर्निकोभलाई युक्रेनमा रुसी सैनिक गतिविधिको नेतृत्व गर्ने सम्पूर्ण जिम्मेवारी दिइएको छ । यसअघि युक्रेनका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै रुसी कमान्डरले युद्ध चलाइरहेको बताइएको छ । जनरल दिभोर्निकोभसँग सिरियामा रुसी […]

युक्रेनमा १७ हजार रुसी सैनिक मारिए

काठमाडौं– युक्रेनमा जारी आक्रमणका क्रममा हालसम्म १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले जनाएको छ । गत फेब्रुअरी २४ मा आक्रमण थालेयता १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएको हो । त्यस्तै, रुसी सेनाको ५ सय ९७ ट्यांक, १ हजार ७ सय १० बख्तरबन्द गाडी, १ सय २७ लडाकु विमान, […]

स्थानीयको प्रदर्शनपछि परमाणु प्लान्ट रहेको चेर्नोबिलबाट रुसी सैनिक फिर्ता

चेर्नोबिल परमाणु प्लान्ट रहेको सहरबाट रुसी सैनिक फिर्ता भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। रुसी सैनिकले चेर्नोबिल प्लान्ट रहेको सहर स्लाभुटिजलाई कब्जा गरेका थिए। तर स्थानीय बासिन्दाको लगातारको प्रदर्शनपछि रुसी सैनिक सहर छोडेर गएको मेयर युरी फोमिचेभलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। सोमबार मेयर युरीले भिडियो पोस्ट गरेर रुसी सैनिकले स्लाभुटिज बजार छोडेको उल्लेख […]

१६ हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी

काठमाडौं– १६ हजार भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले फेसबुकमार्फत् जानकारी दिँदै एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार ४ सय रुसी सैनिक मारिएको दाबी गरेको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो नियमित भिडियो सन्देशका क्रममा १६ हजार रुसी सैनिक मारिएको जानकारी दिएका थिए । त्यस्तै, […]

युक्रेनमा जारी युद्धमा अहिलेसम्म १५,००० रुसी सैनिक मारिए : नेटो

युक्रेनमा जारी युद्धमा हालसक्क १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको छ ।नेटोको एक वरिष्ठ अधिकारीले न्युज एजेन्सी एपीलाई दिएको जानकारीमा युक्रेनमाथि रुसको हमलाको एक महिनापछि यो युद्धमा ७ हजारदेखि १५ हजार रुसी सैनिक मारिएको जानकारी दिए ।अधिकारीले ३० हजारदेखि ४० हजार रुसी लडाकू मारिएको र घाइते भएको हुनसक्ने मान्यता राखेका छन् । यद्यपि, रुसले २ मार्चदेखि हालसम्म यो हमलामा कतिजना मारिए भनेर अहिलेसम्म कुनै पनि आधिकारिक आँकडा जारी गरेको छैन ।यसलाई एक सन्दर्भमा बुझ्ने हो भने अफगानिस्तानको आफ्नो १

१५ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

काठमाडौं– रुसले आक्रमण थालेयता युक्रेनमा १५ हजार रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएयता १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको हो । यसका साथै रुसका ४९८ ट्याङ्क, १५ सय ३५ बख्तरबन्द गाडी, २४० आर्टिलरी, ८० मल्टिपल लन्च रकेट सिस्टम र ४५ वटा हवाई […]

युक्रेनमा ११ हजार रुसी सैनिक मारिए

काठमाडौं– युक्रेनले आफ्नो मुलुकमाथि आक्रमण गर्न आएका ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको रक्षा गुप्तचर विभागले युक्रेनमाथि आक्रमणमा सहभागी ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको । विभागले युद्धका क्रममा ४४ रुसी लडाकु विमान र ४८ सैनिक हेलिकोप्टर समेत खसालेको जनाएको छ । गत फेब्रुअरी २४ यता जारी रुसी सैनिक आक्रमणका […]

९ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

काठमाडौँ- आफ्नो मुलुकविरुद्धको आक्रमणमा रुसका ९ हजार सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। एक साता यता जारी युद्धका क्रममा युक्रेनी पक्षबाट ९ हजार रुसी सैनिक मारिएको युक्रेनी सरकारले दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि रुसको रक्षामन्त्रालयले युक्रेनमा जारी आक्रमणमा ४९८ सैनिक मारिएको उल्लेख गरेको थियो । रुसी रक्षामन्त्रालयले अरु १५९८ रुसै सैनिक घाइते […]

हमलाको दुई दिनमै रुसी सैनिक युक्रेनको राजधानी पस्यो

एजेन्सी, १३ फागुन । रुसले युक्रेनमाथि हमला गरेको दुई दिनमै मुख्य शहरहरुमा नियन्त्रण बनाएको छ । उसले राजधनी किभमा समेत नियन्त्रण बनाउन आक्रमण चलाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किभमा रुसी सैनिक पसेको र भिडन्तहरु भइरहेको उल्लेख छ । रुसले किभको उत्तरपश्चिमको सैनिक अखडा कब्जा गरेको दाबी गरेको छ । उक्त अखडा किभबाट सात किलोमिटर […]

युक्रेनको सीमा रक्षकले भने, ‘दक्षिण हिस्साबाट रुसी सैनिक प्रवेश गरे’

युक्रेनको बोर्डर गार्ड सर्भिस (डिपिएसयू) ले तस्बिर जारी गरेर रुससका सैनिक वाहन दक्षिण युक्रेनमा प्रवेश गरेको दाबी गरेका छन् । तस्बिरको माध्यमले डिपिएसयूले रुसी सैनिक वाहन क्राइमिया प्रायद्वीपमा घुसेका बताएका छन् । रुसले सन् २०१४ मा क्राइमियामा आफ्नो नियन्त्रण हासिल गरेको थियो ।डिपिएसयूको दाबी अनुसार दक्षिण युक्रेनमा प्रवेश अघि रुसी सैनिकले गोलीबारी गरे । युक्रेनले रुसको सैनिक टुकडी देशका पूर्वी र उत्तरी इलाकामा पनि घुसेको बताएको छ । युक्रेनका अनुसार उत्तरमा बेलारुसबाट रुसी सैनिक युक्रेनमा