काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत नेपालमा एलिका उत्पादनका लागि आधिकारिक वितरक ईओएल प्रालिले यसपालीको दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । कम्पनीका अनुसार एलिका ब्राण्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । नेपालमा भान्सा उपकरणका बजारमा ग्राहकले रुचाएको एलिका ब्राण्डले दसैं र तिहारलाई लक्षित गर्दै ‘दसैं तिहारमा, उपहार साथमा’ भन्ने नारासहित […]
काठमाडौं– नेपालमा केन्ट उत्पादनका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल.ले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं तिहारलाई लक्षित गर्दै ‘यो दसैं तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ भन्ने नारासहित यस अफर ल्याएको हो । त्यसअन्तर्गत […]
काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं तिहार लक्षित उपहार योजना सुरु गरेको छ ।‘यामाहा फ्यान्टास्टिक दसैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्षक उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले […]
कुमारी बैंकले दसैं–तिहार लक्षित ‘डिजिटल धमाका अफर’ सार्वजनिक गरेको छ ।बैंकले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न उक्त योजना ल्याएको बताएको छ । बैंकले दसैं, तिहार र छठ पर्वको अवसरमा डिजिटल सेवा प्रदायक एफ १ सफ्ट र फोन पेको सहकार्यमा उक्त अफर ल्याएको हो ।यस योजना अन्तर्गत एक जना भाग्यशाली ग्राहकले आइफोन प्राप्त गर्न सक्नेछन् । […]
सामसङले दसैं–तिहार लक्षित ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक गरेको छ ।जस अन्तर्गत नि:शुल्क इन्स्टलेसनलगायतका आफूले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध हुनेछ । उक्त अफर १ असोजदेखि २९ कात्तिकसम्म लागु हुने कम्पनीले बताएको छ । यो अफर सामसङ टिभि, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागु हुनेछ ।ग्राहकले सामसङको प्रिमियम रेन्जका टिभिमध्ये […]
चाडपर्व होस् वा विशेष अवसर यामाहा नेपालले आफ्ना ग्राहकहरूको उत्साहमा रोमाञ्चकता थप्न केही न केही योजना ल्याइरहेको हुन्छ ।नेपालीहरूको चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक वृहत्तर योजना ल्याएको छ । २१ भदौबाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटर […]
फक्सवागन गाडीको लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल दसैं र तिहार लक्षित योजना ल्याएको छ ।यो योजना अन्तर्गत फक्सवागन प्रिमियम चारपाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले ०.९९ प्रतिशतबाट सुरु हुने गरी न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् ।नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्वीच हुन खोज्ने गाडी प्रेमीहरुलाई, यो अफर सबैभन्दा राम्रो अफर भएको […]
युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको चाढपर्व दसैं तिहारलाई लक्षित गर्दै ‘बेकोसँग दसैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको सर्फएक्स्सेल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ […]
सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ । कम्पनीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी उक्त अफर सार्वजनिक गरेको बताएको छ ।कम्पनीको यो योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई १ तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ […]
काठमाडौं, ४ असोज । वेस्टर्न युनियनले दसैं तिहार र छठपर्व लक्षित गर्दै गर्दै ‘क्यासउत्सव’ प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । कम्पनीको अनुसार योजननामा ग्राहकहरुले असोज १ देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने छन् । यो प्रवद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट–एटीटी रेमिट, […]