नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ, बम पड्काएको आशंका
विप्लव नेतृत्वको नेकपाबाट अलग भएको नयाँ पार्टी नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।
प्रहरीले उनीसहित तीन जनालाई बिहीबार बिहान दाङको भालुवाङबाट पक्राउ गरेको हो। उनीहरु काठमाडौंबाट गइरहेका वेला ...
काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले आगामी मंसिर ४ गते हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । शनिबार राजधानीमा तेस्रो केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक कार्यक्रममा बोल्दै सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले निर्वाचन अवज्ञा गर्ने जानकारी दिएका हुन् । उनले आफ्नो पार्टीका नेता–कार्यकर्ता माथिका झुट्टा मुद्दाहरु खारेज गर्ने देउवा सरकारलाई धन्यवाद दिँदै […]
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले आगामी मंसिर ४ गते हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । शनिबार राजधानीमा तेस्रो केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक कार्यक्रममा बोल्दै सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले निर्वाचन अवज्ञा गर्ने जानकारी दिएका हुन् । उनले आफ्नो पार्टीका नेता–कार्यकर्ता माथिका झुट्टा मुद्दाहरु खारेज गर्ने देउवा सरकारलाई धन्यवाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरे । उनले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको निम्ति भन्दा पन
७ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को टोलीले भेटघाट गरेको छ । मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा सरकारी पक्षमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट अध्यक्ष बास्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज लोहनी र दिपक सहभागी थिए । […]
काठमाडौं : नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। प्रहरीले उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरेको थियो। सुर्खेतस्थित घर जाँदै गर्दा भालुवाङमा प्रहरीले पक्राउ गरेर करिब ६ घण्टा थुनामा राखेर सोधपुछ गरेर छाडेको छ। उनी घर हुँदै शुक्रबार कोहलपुर पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो। चुनावको विषयलाई लिएर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिनअघि नेकपा बहुमत पार्टी घोषणा गरे
काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले बताए । चुनाव बिथोल्ने गतिविधि सञ्चालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो । यसअघि पार्टीका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले […]
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीको घोषणा भएको छ । पार्टीको संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर बास्तोला संयोजक रहेको पार्टीको घोषणा भएको हो । पार्टीको नवौं महाधिवेशन काठमाडौंमा आगामी १ फागुनमा गर्ने पनि जानकारी दिइएको छ । संयोजक बास्तोलाले पार्टीको नीति तथा कार्यक्रम र चितवन भेलाका निर्णय पनि सार्वजनिक गरे । उक्त पार्टीको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद हुने पार्टी महाधिवेशन आयोजक कमिटी सदस्य गुणराज लोहनीले जानकारी दि
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीको घोषणा भएको छ । पार्टीको संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर बास्तोला संयोजक रहेको पार्टीको घोषणा भएको हो । पार्टीको नवौँ महाधिवेशन काठमाडौँमा आगामी १ फागुनमा गर्ने पनि जानकारी दिइएको छ । संयोजक बास्तोलाले पार्टीको नीति तथा कार्यक्रम र चितवन भेलाका निर्णय पनि […]
काठमाण्डाै – पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको छ ।
आज सोमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेकाे जानकारी दिइएकाे हाे । पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ । कतिपय केन्द्रीय सदस्यहरूलाई एमालेको चुनाव चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताउनुभयो ।
...