नेकपा(बहुमत)ले मंसिर ४ गतेको चुनाव अवज्ञा गर्ने

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले आगामी मंसिर ४ गते हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । शनिबार राजधानीमा तेस्रो केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक कार्यक्रममा बोल्दै सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले निर्वाचन अवज्ञा गर्ने जानकारी दिएका हुन् । उनले आफ्नो पार्टीका नेता–कार्यकर्ता माथिका झुट्टा मुद्दाहरु खारेज गर्ने देउवा सरकारलाई धन्यवाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरे । उनले संसदीय चुनाव विगतदेखि वर्तमानसम्म जनताको निम्ति भन्दा पन

सम्बन्धित सामग्री

मंसिर ४ गतेको चुनाव अवज्ञा गर्ने नेकपा (बहुमत)काे घोषणा

काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले आगामी मंसिर ४ गते हुने चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । शनिबार राजधानीमा तेस्रो केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक कार्यक्रममा बोल्दै सो पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले निर्वाचन अवज्ञा गर्ने जानकारी दिएका हुन् । उनले आफ्नो पार्टीका नेता–कार्यकर्ता माथिका झुट्टा मुद्दाहरु खारेज गर्ने देउवा सरकारलाई धन्यवाद दिँदै […]