कोरोना भाइरसको औषधि तयार हुन करिब सात महिना लाग्छ : अमेरिकी उपराष्ट्रपति

वासिङ्टन डी.सी. : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्।  “यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,” उपराष्ट्रपति

सम्बन्धित सामग्री

कोरोनाविरुद्ध करिब ५० लाख मात्रा खोप मौज्दात

कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो ।  स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख  डा.सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ ।उनले अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा  खोपको मौज्दात रहेको जानकारी दिए । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात  छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात  छ भने फाइजर ६० हजार सात सय ५६, र

भारतमा एकैदिन २७ सय संक्रमित फेला, १४ जनाको मृत्यु

एजेन्सी, १३ जेठ । भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबारको तुलनामा करिब ३ प्रतिशतले कोरोना संक्रमित थपिएका हुन् । बिहीबार २ हजार ६२८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै यस […]

कोरोना भाइरस : सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे

काठमाडौं । भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको छ ।  भदौको पहिलो हप्ताको तुलनामा सक्रिय सङ्क्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ...

बेलायतमा ओरालो लाग्दै कोरोना भाइरस, दुई करोडले लगाए खोप

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो तथ्याँक अनुसार कोरोना संक्रमण दरमा करिब ४० प्रतिशतले  कमी आएको बताइएको छ । आइतबार थप ६ हजार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । दैनिक संक्रमित संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम हो । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४१ लाख ७६ हजार ५५४ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा थप १४४ जना कोरो

नयाँ स्वरूपको कोरोना भाइरस ६० देशमा पुग्यो

काठमाडौँ । कोरोना (कोभिड–१९) को नयाँ स्वरूपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त सङ्गठनले महामारीको यो स्वरूप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० लाखभन्दा बढी पुगेको छ । यता, बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रूपमा विश्वमा बढ्दै गएको बताइएको छ । विश्व स्थास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट उनीहरूको ज्यान गएको हो । तर त्यसमा यो नयाँ स्वरूपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्नेबारेमा भने केही अनुसन्धान भएको छैन । गत सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख सङ्क्रमित थपिएका छन् । पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्याङ्कमा भनेको छ, आगामी अगस्ट महिनाको अन्तिमसम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइसकिने भएको छ । (रासस/एएफपी)

कोरोना भाइरसको उत्पत्ति बारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा

कोरोना भाइरस बारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको वुहान पुगेको छ। सन् २०१९ को डिसेम्बरमा वुहानबाटै कोरोना भाइरस महामारीको सुरुवात भएको थियो। डब्लुएचओ र चीन सरकारबीच लामो संवादपछि भाइरसको उत्पत्ति र त्यसको प्रभावबारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहान पुगेको हो। करिब १० जना वैज्ञानिकको टोलीले वुहानमा रहेर विभिन्न…

https://www.onlinekhabar.com/2020/05/863977

१ जेठ, काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण करिब ६ लाख मानिसले आफ्नो रोजगारी गुमाएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मौरिसनले बिहीबार यस्तो जानकारी दिएका हुन्। उनले पछिल्लो समय अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण घट्दो …

कोरोना रोकथाममा ‘डिजिटल ट्रेसिङ’

चीनको वुहानबाट नेपाल फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण जनवरी महिनाको मध्यतिर नै देखियो। उनको उपचार भएर करिब दुई महिनाका लागि नेपाल कोरोना भाइरस मुक्त पनि बन्यो।

अफ्रिकामा कोरोना भाइरस संक्रमितको संख्या सात हजार पुग्यो

करिब दुई महिनाअगाडि इजिप्टमा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । अफ्रिका महादेशमा कोरोना