कोरोना रोकथाममा ‘डिजिटल ट्रेसिङ’

चीनको वुहानबाट नेपाल फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण जनवरी महिनाको मध्यतिर नै देखियो। उनको उपचार भएर करिब दुई महिनाका लागि नेपाल कोरोना भाइरस मुक्त पनि बन्यो।