वैदेशिक रोजगार सम्बन्ध सेवाहरू अनलाइन सेवाबाट प्रदान गरिने भएको छ ।
आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
वैदेशिक रोजगार व्यवस्थापना सूचना प्रणालीलाई स्तरोन्ति गरी वैदेशिक रोजगार सम्बन्ध सेवाहरू अनलाइन प्रणालीबाट प्रदान गरिने व्यवस्था मिलाइने उनले बताए ।
हाल काठमाडौंबाट प्रदान...