ओखरका बिरुवा बेचेरै करोडौं भित्र्याउँछ जुम्ला

पातारासी–७ घोडासैनका सिंह कठायतले यस वर्ष दाँते ओखरका १२ हजारभन्दा बढी बिरुवा बेचे । प्रतिबिरुवा ४ सय रुपैयाँका दरले बेच्दा उनले एकै पटक झण्डै ४८ लाख रुपैयाँ आम्दानी गरे । जिल्लामा सबैभन्दा बढी ओखर बिरुवा बेच्ने किसान सिंह कठायत नै रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

सम्बन्धित सामग्री

बिक्री भएनन् स्याउका बिरुवा

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–६ काडागाँउका ३२ वर्षीय घननश्याम बुढा स्याउका अगुवा किसान हुन् । २०७७  सालदेखि स्याउका बेर्ना उत्पादन गर्न थालेका उनले बिरुवा बेचेरै वर्षमा २ देखि ३ लाख रुपैयाँसम्म कमाए ।  तर यो वर्ष

स्याउका बिरुवा विक्री नहुँदा जलाएर नष्ट

जुम्ला । जुम्लामा स्याउका बिरुवा विक्री नभएपछि जलाएर नष्ट गरिएको छ । विक्रीका लागि लगाइएका, तर विक्री नभएपछि किसानले बिरुवा नष्ट गरेका हुन् । जुम्लाको पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढाले विक्री नभएपछि करीब ६ हजार स्याउका बिरुवा जलाएर नष्ट गरेका हुन् । यसअघि स्याउका बिरुवा बेचेरै औसत मासिक २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनले यस वर्ष विक्री नभएपछि जलाउनुपरेको सुनाए । ‘स्याउका बिरुवा बेचेर वार्षिक २४ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको थिएँ,’ उनले भने, ‘यसपालि विक्री नभएपछि उखेलेर जलाएर नष्ट गरेँ ।’ उनले २ दशकदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई स्याउको बिरुवा विक्री नहुँदाको पीडा छ । यस वर्ष ९ हजार स्याउका बिरुवा उत्पादन गरेका उनी एउटा पनि विक्री नभएपछि निराश देखिन्छन् । ‘९ हजार बिरुवा उत्पादन गरेको छु,’ न्यौपानेले भने, ‘हालसम्म एउटा पनि विक्री भएको छैन ।’ जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा हाल स्याउका ११० नर्सरी दर्ता छन् । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गर्दै आएका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले किसानले उत्पादन गरेको स्याउका बेर्ना विक्री नभएको गुनासो आएको बताए । रासस

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्ला । जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा २४ लाख रुपैयाँसम्म आम्दानी गरेको उनकाे अनुभव छ । यस वर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए । बुढालाई...

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आउनुभएको छ । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उहाँको अनुभव छ । यस वर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताउनुभयो । बुढालाई जस्तै तातोपानी गाउँपालिकाका …

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् ।  पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा बिक्री नहुँदा समस्या भएको छ । “नौ हजार बिरुवा उत्पादन गरे, हालसम्म एउटा पनि बिक्री भएन”, उनले

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्ला । जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यस वर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए। बुढालाई जस्तै तातोपानी गाउँपालिकाका […]

बिक्री भएनन् स्याउका बिरुवा

पातारासी गाउँपालिका–६ का ७४ वर्षीय खड्कबहादुर बुढा स्याउका अगुवा किसान हुन् । २०५७ सालदेखि स्याउका बेर्ना उत्पादन गर्न थालेका उनले बिरुवा बेचेरै वर्षमा २४ लाख रुपैयाँसम्म कमाए । तर यो वर्ष पनि बिरुवा बिक्री नभएपछि उनले झन्डै ६ हजार बिरुवा उखेलेर जलाएका छन् ।

बिरुवा बेचेरै वार्षिक २५ लाख रुपैयाँ कमाइ

जुम्ला । कर्णाली राजमार्ग छेवैको त्रिवेणी धामबाट पूर्वतिर ७ किलोमिटरको दूरीमा स्याउ ओखर नर्सरी छ । यो नर्सरी तातोपानी गाउँपालिका–७ सर्मी गाउँका सूर्य बुढाले सात वर्षअघि स्थापना गरेका हुन् । नर्सरीमै सात वर्ष खर्चेका उनलाई लाभ लिन भने पाँच वर्षसम्म कुर्नुप¥यो । स्याउ ओखर ग्राफ्टिङमा अनुभव नहुँदा पाँच वर्षसम्म खासै आम्दानी भएन । गत वर्ष […] The post बिरुवा बेचेरै वार्षिक २५ लाख रुपैयाँ कमाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुन्तला बेचेरै दोसल्लेमा भित्रियो आधा करोड

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्तला बिक्रीबाट यो वर्ष ५० लाखभन्दा बढी रकम भित्र्याएका छन् ।   व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष ५० लाखभन्दा बढी रकम भित्र्याएका हुन् । पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैंचाबाटै प्रतिकिलो सरदर रु ८० का दरले सुन्तला खरिद गरेका हुन् । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ५० लाख गाउँमा भित्रिएको जानकारी दिए ।      ‘गत वर्ष २५ लाख बराबरको सुन्तला बिक्री भएको थियो’, उनले भने, ‘नयाँ बिरुवा थपिएका, रोगकिराको समस्या कम र अनुकूल मौसमका कारण उत्पादन दोब्बरले बढ्यो ।’ विगतका वर्ष मंसिरमै सुन्तला बिक्री गरिसकेका हुन्थे । यसपालि बढी मूल्य पार्न यहाँका किसानले पुस अन्तिम सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन् ।      एक किसानले ३० हजारदेखि २ लाख ३० हजारसम्मको सुन्तला बिक्री गरेको समूहले जनाएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो । ५७ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँभरि सुन्तला खेती भएको छ । १५ हजार बोटमध्ये करिब ५ हजार बोटबाट उत्पादन हुन थालेको छ । परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान खगप्रसाद पाइजाले बताए । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट ५० हजारभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए । सडक यातायातको सुविधा भएपछि स्थानीयले बाँझिएका पाखोबारीका झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाएका छन् ।      १० वर्षअघि स्थानीय मिलन गर्बुजाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो । भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताए । दोसल्लेमा सुन्तला खेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैंचा र किरा व्यवस्थापनसम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उनले जानकारी दिए ।      बेमौसममा सुन्तला बिक्री गर्न दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डारगृहको भवनसमेत निर्माण भएको थियो । दोसल्लेका बासिन्दासमेत रहेकी अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमाया मगरले सिँचाइ सुविधा र थप जमिनमा सुन्तला खेती विस्तारमा जोड दिइएको बताइन् । रासस

बिरुवा बेचेरै वार्षिक ३० लाख आम्दानी

डोटी – दिपायल सिलगढी नगरपालिका– ३ का स्थानीय तथा नेकपाका नेता गणेशदत्त भट्टले आफैँले खोलेको नर्सरीबाट वार्षिक ३० देखि ३५ लाखसम्म आम्दानी गर्नुहुन्छ । दिपायलमा रहेको ५ रोपनी खाली जमिनमा उहाँले नर्सरी निर्माण गरी बिरुवा उमार्दै आइरहनु भएको छ । उहाँको नर्सरीमा अहिले ६ जना कर्मचारीले रोजगारी पाइरहेका छन् ...