डोटी – दिपायल सिलगढी नगरपालिका– ३ का स्थानीय तथा नेकपाका नेता गणेशदत्त भट्टले आफैँले खोलेको नर्सरीबाट वार्षिक ३० देखि ३५ लाखसम्म आम्दानी गर्नुहुन्छ । दिपायलमा रहेको ५ रोपनी खाली जमिनमा उहाँले नर्सरी निर्माण गरी बिरुवा उमार्दै आइरहनु भएको छ ।
उहाँको नर्सरीमा अहिले ६ जना कर्मचारीले रोजगारी पाइरहेका छन् ...