काठमाडौँ : ‘भोलि नेपाली कांग्रेस र नेकपा एमाले मिले भने तपाईँको हालत के होला ?’ सत्ता समीकरण परिवर्तनपछि कांग्रेस नेताहरूले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक-पटक सोधेको प्रश्न हो यो। नयाँ समीकरण बनेको तीन दिनपछि २४ फागुनमा बसेको प्रतिनिधिसभा बैठकमा पहिलोपटक कांग्रेसले प्रचण्डलाई झस्काउने यो प्रश्न सोधेको थियो। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका तर्फबाट धारणा राख्दै भनेका थिए, ‘उहाँहरू (एमाले)ले पनि पटक-पटक धोका भएको भन्नुभए
काठमाडौं, ५ असार । चार दलीय समाजवादी मोर्चा बनेपछि सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस चिँढिएको अनुमान गरिएको छ । हाल उपचारको क्रममा सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादु्र देउवा नेपाल फर्किएपछि नयाँ सत्ता समीकरण बन्नसक्ने धरैले अनुमान गरेका छन् । माओवादीले एमाले र कांग्रेसलाई दवाबमा राख्नका लागि समाजवादी मोर्चाको विकल्प अपनाएको धेरैको बुझाई छ । यसैबीच […]
काठमाडौं, ५ असार । चार दलीय समाजवादी मोर्चा बनेपछि सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस चिँढिएको अनुमान गरिएको छ । हाल उपचारको क्रममा सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादु्र देउवा नेपाल फर्किएपछि नयाँ सत्ता समीकरण बन्नसक्ने धरैले अनुमान गरेका छन् । माओवादीले एमाले र कांग्रेसलाई दवाबमा राख्नका लागि समाजवादी मोर्चाको विकल्प अपनाएको धेरैको बुझाई छ। यसैबीच नेकपा […]
काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नयाँ सत्ता समीकरण बनाउने चर्चा झुट भएको दाबी गरेका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले अहिले भइरहेका सत्ता समीकरण भत्काएर नयाँ समीकरण बनाउने कुरा झुट भएको बताए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री […]
मकवानपुर । सरकार गठनका लागि केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिएको छ । केन्द्रीय सरकार गठनका लागि भागबण्डा नमिल्दा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटेको छ ।सत्ता गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्र एमालेसँग मिल्न पुगेसँगै केन्द्रमा मात्र नभएर सात वटै प्रदेशमा समीकरण फेरिएको हो । केन्द्रमा माओवादी केन्द्र र एमाले मिल्दा कांग्रेस एक्लिएको छ । केन्द्रमा सरकार गठनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने
बागमती प्रदेशमा नयाँ बन्ने सरकारमा सत्ता समीकरण बदलिने देखिएको छ। केन्द्रमा सत्ता समिकरण बद्लिएसँगै बागमती प्रदेशमा पनि यसको प्रभाव पर्ने निश्चित भएको हो।
विगतमा जस्तै केन्द्रमा दलहरुबीचको समिकरणले प्रदेशमा पनि प्रभाव...
काठमाडौं। नेपाली कांग्रेसको दुई बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सत्ता समीकरणको एजेण्डा नबनाइने भएको छ । प्रादेशिक तहमा दलहरूबीच राजनीतिक ध्रुविकरण बढिरहेका बेला कांग्रेसको बैठकमा भने सत्ता समीकरण एजेण्डाको रुपमा नरहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले बताए । “कसैले सत्ता समीकरणबारे बैठकमा एजेण्डा बनायो भने छलफल हुने होला, तर विशेष छलफल भने १४ औं महाधिवशेनमै केन्द्रित हुन्छ ।”