कांग्रेस केन्द्रीय समिति बैठकमा छैन सत्ता समीकरणको एजेण्डा

काठमाडौं। नेपाली कांग्रेसको दुई बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सत्ता समीकरणको एजेण्डा नबनाइने भएको छ । प्रादेशिक तहमा दलहरूबीच राजनीतिक ध्रुविकरण बढिरहेका बेला कांग्रेसको बैठकमा भने सत्ता समीकरण एजेण्डाको रुपमा नरहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले बताए । “कसैले सत्ता समीकरणबारे बैठकमा एजेण्डा बनायो भने छलफल हुने होला, तर विशेष छलफल भने १४ औं महाधिवशेनमै केन्द्रित हुन्छ ।”

सम्बन्धित सामग्री

पुस २२ मा कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ,१२ पुष । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समिक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि […]

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तर्घातको छानबिन गर्न माग गरेका छन्। राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले दल र गठबन्धनभित्र भएको अन्तर्घातको गहन समीक्षा हुन आवश्यक रहेको बताए।यसका साथै नेता महरले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँच वर्षे स्पष्ट कार्ययोजना बनाउनका लागि कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर

कांग्रेस केन्द्रीय समिति बैठक १ बजे

असार २७ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले आजसम्म बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्ने तयारी भएको...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ,२७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा निकट भविष्यमा हुने सङ्घ […]

कांग्रेस केन्द्रीय समिति बैठक जारी, गठबन्धनबारे निर्णय हुने

काठमाडौं १५ चैत । नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । जारी बैठकले आगामी चुनावको लागि अन्य दलसँगको गठबन्धन गर्नेबारे निर्णय गर्दै छ । गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले राखेको धारणाको आधारमाथि आज थप छलफल गरेर […]

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने/नगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिंदै गएको हो । सभापति शेरबहादुर देउवा निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा दृढ हुनुहुन्छ भने नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत पक्ष कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडानमा […]

कांग्रेस केन्द्रीय समिति बैठक सकियो

काठमाडौँ, १० पुस। नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । १४औं महाधिवेशनबाट नवनिर्वाचित नयाँ कार्यसमितिको बैठक करिब १५ मिनेट बसेको थियो । बैठकले पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ । त्यस्तै बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने […]

कांग्रेस केन्द्रीय समिति बैठकको के के छ एजेण्डा ?

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय महाधिवेशन हुन एक महिना मात्रै बाँकी रहँदा कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकमा पेश हुने एजेण्डाहरु तय गर्न शनिबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले पछिल्लो […]

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आज बिहान ११ बजेबाट केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए। यसअघि बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम सुरु भएको […] The post कांग्रेस केन्द्रीय समिति बैठक जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.