मेयर बालेनकाे अनुराेध: अब घरबाटै कुहिने र नकुहिने फाेहाेर छुट्याउनुहाेस्

काठमाडौँ- काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले घरबाटै कुहिने र नकुहिने फाेहाेर छुट्याइदिन सम्पूर्ण काठमाडाैँवासीमा अनुराेध गरेका छन्। बालेनले अब फाेहाेर उठ्ने बताउँदै काठमाडाैँवासीमा यस्ताे अनुराेध गरेका हुन्। उनले फाेहाेरले दुख दिँदा सहिदिएकाले काठमाडाैँवासीप्रति हृदयदेखि आभार व्यक्त गरेका छन्। बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब फोहोर उठ्नेछ। यो सबैको लागि निसन्देह: खुसीको खबर हो। अहिलेसम्म […]

सम्बन्धित सामग्री

घरबाटै वर्गीकरण गरी फोहर उठाउँदै व्यास नगरपालिका

दमौली (तनहुँ)- व्यास नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको यस नगरपालिकामा स्थापनाको ३२ वर्षसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्रसमेत छैन । पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरण गरी फोहर सङ्कलन गर्न थालेको जनाएको छ । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै व...

कुहिने र नकुहिने फोहोर छुट्टाउन महानगरले थालेको अभियानलाई सघाउन गगनको आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिकाले थालेको कुहिने र नकुहिने फोहोर छुट्टाउने अभियानलाई सघाउन आग्रह गरेका छन्। सांसद् समेत रहेका थापाले घरबाटै फोहरको स्रोतलाई वर्गीकरण गरी छुट्टाउन महानगरले गरेको आग्रहले फोहोर व्यस्थापनमा अहम् भूमिका खेल्ने विश्वास लिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै यस अभियानलाई सफल पारी काठमाडौँलाई […]

आजदेखि घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण

काठमाडौं, साउन १ । महानगरवासीले आज आइतबारबाट कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने भएको छ । कामपा वातावरण व्यवस्थापन विभागले सो व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । फोहोर नछुट्याए तत्काल ५ सय रुपियाँ जरिवाना गर्ने व्यवस्था गरेको छ । अनुसार फोहोर बोक्ने सवारीसाधनमा महानगर प्रहरीले अनुगन गर्नेछ । फोहोर नछुट्याएको जानकारी पाए तत्काल चिट […]

आजदेखि घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण

आइतबार र बुधबार कुहिने र मंगलबार नकुहिने फोहोर विसर्जन गर्न आग्रह गरेको छ । यो दिन महानगरपालिकाले तोकेको वडामा लागु हुनेछ । त्यस्तै अर्को वडामा सोमबार र बिहीबार कुहिने र शुक्रबार नकुहिने फोहोर लिन सवारीसाधन घरघरमा आउनेछ । काठमाडौं ।  महानगरवासीले आज आइतबारबाट कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने भएको छ । कामपा वातावरण व्यवस्थापन विभागले […]

घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइने

काठमाडौँ,२४ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन नगरिने बताएका छन् । उनले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत अपिल गर्दै घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै फिर्ता पठाइने जनाएका छन्। “अहिले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषय जटिल बनेको […]

घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन नगरिने बताएका छन् । उनले आज फोहाेर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत अपिल गर्दै घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै फिर्ता पठाइने जनाएका छन् । ‘अहिले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषय जटिल बनेको […]

घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन काठमाडौंवासीलाई मेयर शाहको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन सम्पूर्ण काठमाडौँवासीमा आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालबाट मेयर शाहले फोहोरले दुःख दिँदा पनि सहेर बसेकोमा नगरवासीप्रति आभार ब्यक्त गर्दै फोेहोरका कारण दुःख पाएकोमा माफि माग्नुभएको छ । कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र […]

घरबाटै कुहिने र नकुहिने नछुट्याए महानगरले फोहोर उठाउँदैन : मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् ।  आफूले  फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएको भन्दै यसमा सहयोग गर्न पनि उनले महानगरबासीसामु आग्रह गरेका छन् । सामाजिक सञ्जालमा शाह लेख्छन् -'अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर ननिस्कून् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने

काठमाडौं, बैशाख २ । राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको […]

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने

राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको हो ।कामपा वातावरण विभागले हिजो बिहीबार सार्वजनिक सूचना जारी गरी फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बार जैविक अर्थात् कुह