श्रीलंकाले विश्वकप २०२३ मा शनिबार पहिलो जित आत्मसात् गरेको छ । उसले नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको हो । लगातार तीन खेल गुमाएयता श्रीलंकाले पहिलो दुई अंक बटुलेको हो ।
एजेन्सी – अष्ट्रेलिया विश्वको सर्वाधिक सफल टोली हो । आइतबार राती घरेलु टोली भारतलाई ६ विकेटले हराउदै छैटौं पटक विश्वकपको उपाधि जित्न सफल भयो । अष्ट्रेलियाले महिला र पुरुषको गरि कुल २० विश्वकप जितेकोछ । सुरुवाती दुई खेल हारेको अष्ट्रेलियाले सानदार पुनरागमन गर्दै उपाधि जित्यो । भारतलाई लाखौं दर्शकको सामु स्तब्ध पार्दै उपाधि जितेको अष्ट्रेलियाबाट […]
The post विश्वकप २०२३ मा अष्ट्रेलियाबाट नेपालले सिक्नुपर्ने ६ प्रेरणा first appeared on हाम्रो खेलकुद.
क्विन्टन डे ककको उत्कृष्ट शतकको मद्दतले दक्षिण अफ्रिकाले विश्वकप २०२३ मा बंगलादेशलाई १ सय ४९ रनको ठूलो अन्तरले पराजित गरेको छ । यो जितसँगै दक्षिण अफ्रिका विश्वकप २०२३ अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल रह्यो ।
खराब सुरुआत लिएको अस्ट्रेलियाले शुक्रबार लयमा फर्कंदै विश्वकप २०२३ मा दोस्रो जित निकालेको छ । उसले ‘हाई स्कोरिङ’ खेलमा पाकिस्तानलाई ६२ रनले हरायो र आफूलाई फेरि सेमिफाइनल प्रवेशको प्रत्यासी बनायो ।
काठमाडौं । विश्वकप क्रिकेट २०२३ मा अष्ट्रेलियाले पहिलो जित हात पारेको छ । सुरूको दुइ खेल हारेको अष्ट्रेलियाले सोमबार भारतको लखनउमा भएको खेलमा श्रीलंकामाथि ५ विकेटको जित दर्ता गरेको हो । श्रीलंकाले दिएको २१० रनको लक्ष्य अष्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जस इंग्लिसले सर्वाधिक ५८ रन बनाए भने मिचेल स्टार्कले […]
भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इंग्ल्यान्डले बंगलादेशमाथि एक सय ३७ रनको फराकिलो जित निकालेको छ ।
धर्मशालामा टस जितर बंगलादेशले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा...
आइसिसी विश्वकप २०२३ को पहिलो म्याच खेलिरहेको आयोजक भारतले अष्ट्रेलियाविरुद्ध ब्याटिङमा खराब सुरुवात गरेको छ ।
दुई सय रनको सामान्य लक्ष्य पछ्याएको भारतले दोस्रो ओभरभित्रै केवल दुई रनको अवस्थामा तीन विकेट...
इंग्ल्यान्डलाई निरिही बनाएँदै न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा सानदार सुरुवात गरेको छ । भारतमा बिहीबारबाट सुरु भएको विश्वकपको पहिलो म्याचमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेटले पराजित गर्यो ।
न्युजिल्यान्डको जितमा रचित रवीन्द्रको...
एजेन्सी – १३ औं संस्करणको विश्वकप क्रिकेट बिहीबार देखी भारतमा सुरु हुँदैछ । १० सहभागी प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ । विश्वकप कुनैपनि खेलाडीले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो । हरेक खेलाडीको सपना आफ्नो देशबाट विश्वकप खेल्ने हुन्छ । प्रमुख देशका खेलाडीको मुख्य उदेश्य आफ्नो उत्कृष्ट प्रदर्शनमा उपाधि हुनेछ । कुनैपनि खेलाडीको प्रदर्शन खेल […]
The post विश्वकप २०२३ मा सर्वाधिक रन बनाउन सक्ने पाँच ब्याटर first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप २०२३ को ट्रफी नेपाल नआउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिष्द(आइसिसी) ले विश्वकप २०२३ को ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको छ । २७ जुन देखी १४ जुलाई सम्म भारतमा भ्रमण हुनेछ । यस पटक विश्वकप ट्रफी विश्वका १८ देशमा भ्रमण गराइनेछ । कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, फ्रान्स, […]
The post विश्वकप ट्रफी नेपाल नआउने first appeared on Hamro Khelkud.
काठमाडौं। नेपालले खेल्ने आईसीसी महिला टी-२० विश्वकप-२०२३ को एसिया छनोटअन्तर्गत समूह 'बी' को नयाँ खेलको मिति तय भएको छ। आईसीसीले कोरोना भाइरसको कारण एसिया छनोट 'बी' को नयाँ मिति तय गरेको हो। आईसीसीको नयाँ मितिअनुसार छनोट खेल आगामी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा आयोजना हुनेछ। यस अघि छनोट खेल सेप्टेम्बर २० देखि २६ सम्म हुने तालिका रहेको थियो।