विश्वकप २०२३ : अस्ट्रेलियाको दोस्रो जित

खराब सुरुआत लिएको अस्ट्रेलियाले शुक्रबार लयमा फर्कंदै विश्वकप २०२३ मा दोस्रो जित निकालेको छ । उसले ‘हाई स्कोरिङ’ खेलमा पाकिस्तानलाई ६२ रनले हरायो र आफूलाई फेरि सेमिफाइनल प्रवेशको प्रत्यासी बनायो ।

सम्बन्धित सामग्री

न्युजिल्यान्डमाथि पाकिस्तानको सानदार जित

एजेन्सी – ओपनर फखर जमानको विष्फोटक शतकको सहयोगमा पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डमाथि डकवर्थ लेविस पद्धतिको आधारमा २१ रनको सानदार जित हात पारेको छ । यो जितसँगै पाकिस्तान चौथो जितका साथ सेमिफाइनल सम्भावना कायमै राखेको छ । जितको लागि ४ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २१.३ ओभरमा १६०-१ को अवस्थामा वर्षाले […] The post न्युजिल्यान्डमाथि पाकिस्तानको सानदार जित first appeared on हाम्रो खेलकुद.

जमानको उत्कृष्ट पूनरागमनमा पाकिस्तानको विश्वकपमा जित

एजेन्सी – ओपनर फखार जमानको उत्कृष्ट पूनरागमनमा पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा बंगलादेशमाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै पाकिस्तानले १० अंकका साथ शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । सुरुवाती दुई खेल जितेको पाकिस्तानले त्यसपछि लगातार चार खेल हारेको थियो । जितको लागि २ सय ५ रनको […] The post जमानको उत्कृष्ट पूनरागमनमा पाकिस्तानको विश्वकपमा जित first appeared on हाम्रो खेलकुद.

विश्वकप २०२३ : पाकिस्तानलाई हराएर दक्षिण अफ्रिका शीर्षमा

विश्वकप २०२३ को अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेट पराजित गरेको छ । दक्षिण अफ्रिकाले १६ बलको खेल बाँकी छँदा यो जित निकालेको हो ।

विश्वकप २०२३ : श्रीलंकालाई पहिलो जितको राहत

श्रीलंकाले विश्वकप २०२३ मा शनिबार पहिलो जित आत्मसात् गरेको  छ । उसले नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको हो । लगातार तीन खेल गुमाएयता श्रीलंकाले पहिलो दुई अंक बटुलेको हो ।

विश्वकप २०२३ मा अष्ट्रेलियाको पहिलो जित

काठमाडौं । विश्वकप क्रिकेट २०२३ मा अष्ट्रेलियाले पहिलो जित हात पारेको छ । सुरूको दुइ खेल हारेको अष्ट्रेलियाले सोमबार भारतको लखनउमा भएको खेलमा श्रीलंकामाथि ५ विकेटको जित दर्ता गरेको हो । श्रीलंकाले दिएको २१० रनको लक्ष्य अष्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जस इंग्लिसले सर्वाधिक ५८ रन बनाए भने मिचेल स्टार्कले […]

विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतकाे जित

काठमाडौँ : भारतले एक दिवसीय विश्वकप २०२३ मा शनिबार पाकिस्तानमाथि सात विकेटको जित हासिल गरेकाे छ। जितका लागि १ सय ९२ रनको लक्ष्य पछ्याएको भारतले तीन विकेट गुमाएर ३०.३ ओभरमा भेट्टायो। कप्तान रोहित शर्माले सर्वाधिक ८६ रन बनाए। उनले ६३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। श्रेयस अय्यर रन ५३ बनाएर नटआउट रहे। यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तान ४२.५ ओभरमा १ सय ९१ रनमा अलआउट भएको थियो। कप्तान बाजर आजमले ५८ बलमा अर्धशतक पूरा गरे। यस्तै मोहमद रिजवानले ४९ रन बनाए। पाकिस्तानका ओपनर ब्याटरद्वय अ

बंगलादेशमाथि इंग्ल्यान्डको फराकिलो जित

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इंग्ल्यान्डले बंगलादेशमाथि एक सय ३७ रनको फराकिलो जित निकालेको छ ।  धर्मशालामा टस जितर बंगलादेशले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा...

न्युजिल्यान्डको सानदार सुरुवात

ओपनर डेभन कन्वे र रचिन रविन्द्रको शतकप्रेरित न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ को उद्घाटन खेलमा साबिक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको सानदार जित निकालेको छ । न्युजिल्यान्डले अघिल्लो विश्वकपको फाइनलमा बेहोरेको हारको बदलासमेत...

कन्वे र रविन्द्रको शतकमा इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – ओपनर डेभन कन्वे र तेस्रो नम्बरका ब्याटर रचिन रविन्द्रको उत्कृष्ट शतकमा न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको सानदार जित हात पारेको छ । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा डेभन कन्वे १ सय २१ […] The post कन्वे र रविन्द्रको शतकमा इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सानदार जित first appeared on हाम्रो खेलकुद.

महिला विश्वकपमा फिलिपिन्सको ऐतिहासिक जित

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा फिलिपिन्सले ऐतिहासिक जित निकालेको छ । आयोजक न्यूजिल्यान्डलाई पराजित गर्दै फिलिपिन्सले जारी महिला विश्वकपमा ऐतिहासिक जित निकालेको हो । न्यूजिल्याण्डको वालिङटन क्षेत्रिय रंगशालामा आज सम्पन्न खेलमा फिलिपिन्सले आयोजक न्यूजिल्यान्डलाई १–० ले पराजित गरेको हो । विश्वकपमा फिलिपिन्सको यो पहिलो जित हो । जितसँगै समूह […]