विश्वकप २०२३ मा सर्वाधिक रन बनाउन सक्ने पाँच ब्याटर

एजेन्सी – १३ औं संस्करणको विश्वकप क्रिकेट बिहीबार देखी भारतमा सुरु हुँदैछ । १० सहभागी प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ । विश्वकप कुनैपनि खेलाडीले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो । हरेक खेलाडीको सपना आफ्नो देशबाट विश्वकप खेल्ने हुन्छ । प्रमुख देशका खेलाडीको मुख्य उदेश्य आफ्नो उत्कृष्ट प्रदर्शनमा उपाधि हुनेछ । कुनैपनि खेलाडीको प्रदर्शन खेल […] The post विश्वकप २०२३ मा सर्वाधिक रन बनाउन सक्ने पाँच ब्याटर first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

विश्वकप २०२३ मा अष्ट्रेलियाबाट नेपालले सिक्नुपर्ने ६ प्रेरणा

एजेन्सी – अष्ट्रेलिया विश्वको सर्वाधिक सफल टोली हो । आइतबार राती घरेलु टोली भारतलाई ६ विकेटले हराउदै छैटौं पटक विश्वकपको उपाधि जित्न सफल भयो । अष्ट्रेलियाले महिला र पुरुषको गरि कुल २० विश्वकप जितेकोछ । सुरुवाती दुई खेल हारेको अष्ट्रेलियाले सानदार पुनरागमन गर्दै उपाधि जित्यो । भारतलाई लाखौं दर्शकको सामु स्तब्ध पार्दै उपाधि जितेको अष्ट्रेलियाबाट […] The post विश्वकप २०२३ मा अष्ट्रेलियाबाट नेपालले सिक्नुपर्ने ६ प्रेरणा first appeared on हाम्रो खेलकुद.

विराट कोहली बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौं : विराट कोहली आइसिसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन्। भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। कोहलीले विश्वकप २०२३ मा ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित ७ सय ६५ रन बनाएका थिए। उनले न्युजिल्यान्डविरुद्ध १ सय १७ रन बनाएका थिए। त्यस्तै दक्षिण अफ्रिकाविरुद्ध १ सय १ रन बनाएका थिए। कोहलीले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतक हान्दै ओडिआईमा सर्वाधिक शतकको कीर्तिमान बनाएका थिए। उनले सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोडेका थिए। कोहलीले लिगमा...

विश्वकप २०२३ : पाकिस्तानलाई हराएर दक्षिण अफ्रिका शीर्षमा

विश्वकप २०२३ को अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेट पराजित गरेको छ । दक्षिण अफ्रिकाले १६ बलको खेल बाँकी छँदा यो जित निकालेको हो ।

विश्वकप २०२३ मा अष्ट्रेलियाको पहिलो जित

काठमाडौं । विश्वकप क्रिकेट २०२३ मा अष्ट्रेलियाले पहिलो जित हात पारेको छ । सुरूको दुइ खेल हारेको अष्ट्रेलियाले सोमबार भारतको लखनउमा भएको खेलमा श्रीलंकामाथि ५ विकेटको जित दर्ता गरेको हो । श्रीलंकाले दिएको २१० रनको लक्ष्य अष्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जस इंग्लिसले सर्वाधिक ५८ रन बनाए भने मिचेल स्टार्कले […]

विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतकाे जित

काठमाडौँ : भारतले एक दिवसीय विश्वकप २०२३ मा शनिबार पाकिस्तानमाथि सात विकेटको जित हासिल गरेकाे छ। जितका लागि १ सय ९२ रनको लक्ष्य पछ्याएको भारतले तीन विकेट गुमाएर ३०.३ ओभरमा भेट्टायो। कप्तान रोहित शर्माले सर्वाधिक ८६ रन बनाए। उनले ६३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। श्रेयस अय्यर रन ५३ बनाएर नटआउट रहे। यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तान ४२.५ ओभरमा १ सय ९१ रनमा अलआउट भएको थियो। कप्तान बाजर आजमले ५८ बलमा अर्धशतक पूरा गरे। यस्तै मोहमद रिजवानले ४९ रन बनाए। पाकिस्तानका ओपनर ब्याटरद्वय अ

माक्ररम बने विश्वकपमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी

एजेन्सी – दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर एडेन माक्ररम विश्वकपमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । भारतमा जारी आइसिसी विश्वकप २०२३ मा श्रीलंकाविरुद्ध ४९ बलमा शतक हान्दै उक्त कीर्तिमान बनाएका हुन् । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन […] The post माक्ररम बने विश्वकपमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी first appeared on हाम्रो खेलकुद.

विश्वकपको दौडबाट बाहिरियो वेस्ट इन्डिज, स्कटल्याण्डसँग ७ विकेटले पराजित

विश्वकप छनोट अन्तर्गतको खेलमा स्कटल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको छ । यो हारसँगै वेस्ट इन्डिजको टोली विश्वकप २०२३ को दौडबाट बाहिरिएको छ । सुपर ६ राउण्डको खेलमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको टोली १८१ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४५ रनको […]