प्रेस चौतारी नेपाल धनुषाको अध्यक्षमा पुनः अवधेश कामतलाई चयन गरिएको छ । मंगलबार जनकपुरधाममा भएको ९ औँ जिल्ला अधिवेशनबाट कामतको अध्यक्षतामा नौ सदस्यीय समिति चयन गरिएको हो ।त्यस्तै उपाध्यक्षमा ललनकुमार साह, सचिवमा जिवय जयसवाल, सहसचिवमा शंकर थापा र सुनिलकुमार साह, कोषाध्यक्षमा ज्ञानेन्द्रकुमार ठाकुरलाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा चित्र श्रेष्ठ, सन्तोष मिश्र र प्रिय कर्णलाई चयन गरिएको छ । यससंगै प्रेस चौतारीका मधेश प्रदेश संयोजक फणि महतले चयन भएका पदाधिकारीसहितकालाई सपथ ग्रह