स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा श्रेष्ठ

नेपाल स्वास्थ्य प्राविधिक संघको दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा वसन्त श्रेष्ठ निर्वाचित भएका छन् ।चैत ७-८ सम्म काठमाडौंमा चलेको महाधिवेशनबाट अध्यक्षमा श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शोभा गौतम, उपाध्यक्षमा माइकल देवकोटा, महासचिवमा श्यामकुमार ओली, उपमहासचिवमा गोमा घिमिरे र सचिवमा रेवती थापा गरी ७५ सदस्यीय समिति चयन भएको छ ।

सम्बन्धित सामग्री

नेपाल परिवार नियोजन संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

केन्द्रीय सभा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले नेपालको महिला स्वास्थ्य तथा सुरक्षित गर्भपतनको इतिहासमा परिवार नियोजनसंघले अग्रणी भूमीका खेलेको बताए । नेपालमा अन्य संस्थाले सुरक्षित सेवा दिन नसकेको बेला संघले दिएको भूमिकाबाट सिकेर अझै आधुनिक सेवामा पनि साथ दिनुपर्ने बताए । त्यसका लागि आगामी नेतृत्वले योजना ल्याउने बेला भएको समेत बताए।

नेपाल परिवार नियोजन संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

केन्द्रीय सभा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले नेपालको महिला स्वास्थ्य तथा सुरक्षित गर्भपतनको इतिहासमा परिवार नियोजनसंघले अग्रणी भूमीका खेलेको बताए । नेपालमा अन्य संस्थाले सुरक्षित सेवा दिन नसकेको बेला संघले दिएको भूमिकाबाट सिकेर अझै आधुनिक सेवामा पनि साथ दिनुपर्ने बताए । त्यसका लागि आगामी नेतृत्वले योजना ल्याउने बेला भएको समेत बताए।

चिकित्सक संघको निर्वाचन : यस्ता छन् अध्यक्ष उम्मेदवारका एजेण्डा

काठमाडौं :  चिकित्सकको साझा संगठन नेपाल चिकित्सक संघ (एनएएम) को २०७९–०८२ कार्यकालका लागि आगामी माघमा निर्वाचन हुँदैछ। उपत्यकाबाहिर ६ र ७ गते तथा उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन तय भएको छ। यसपटक पेशागत समावेशी समूहबाट डा.सन्तोष पौडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन्। यस्तै लोकतान्त्रिक समूहले समावेशी समूहबाट डा.अनिलविक्रम कार्कीको उम्मेदवारी परेको छ।डा.पौडेलले चिकित्सकहरूको हकहित एवं एकताको प्रवर्धन गर्दै देशको स्वास्थ्य सेवा एवं स्वास्थ्य शिक्षाको विकासका निम्ति

स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा ढकाल

चितवन (अस) । स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया)को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन् । सौराहामा सम्पन्न संघको पाँचौं राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिका उपाध्यक्षहरूमा एभरेष्ट नर्सिङ कलेज काठमाडौंका सञ्चालक केपी सिंह, हाम्रो स्कुल अफ नर्सिङ विराटनगरका सञ्चालक डा. शंकरप्रसाद अधिकारी, महासचिवमा नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन काठमाडौंका सञ्चालक केएन शर्मा, सचिवमा सान इन्स्टिच्युट अफ नेपाल काठमाडौंका सञ्चालक प्रबल श्रेष्ठ र कोषाध्यक्षमा इनोभेटिभ कलेज अफ हेल्थ साइन्स काठमाडौंका सञ्चालक सरला केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा ओम हेल्थ क्याम्पस काठमाडौंका सञ्चालक किरण दुवाडी र मायादेवी टेक्निकल कलेज बुटवलका सञ्चालक चिरञ्जीवी जोशी चयन भएका छन् । दुई सदस्यको मनोनयन पछि गरिनेछ ।

स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा ढकाल

स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन्। सौराहामा आज सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

स्वास्थ्य प्राविधिक संघमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)को अध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो  । नयाँ कार्यसमिति ७५ सदस्यीय बनेको छ । महाधिवेशनबाट शोभा गौतम वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी छन् । उपाध्यक्षमा ध्रुवकुमार पोखरेल, गणेश श्रेष्ठ, माइकल...

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा महेन्द्रराज भुसाल

२९ फागुन, काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा महेन्द्रराज भुसाल चयन भएका छन् । संघको प्रथम साधारणसभा तथा अधिवेशनबाट भुसाल अध्यक्ष निर्वाचित भएका हुन् । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मनिष दवाडी निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा इन्द्र नेपाल योञ्जन (प्रदेश १ संयोजक), अभिषेक रोशन (मधेश प्रदेश संयोजक), विक्रम अधिकारी (बागमती प्रदेश संयोजक), हेमन्त […]

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट महेन्द्र भुसाल निर्वाचित भएका छन्। संघको प्रथम साधारण सभा तथा अधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

एउटै मञ्चमा तीन कर्मचारी संगठनको अधिवेशन

गुल्मी । गुल्मीमा तीनवटा कर्मचारी संगठनको एउटै मञ्चमा जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तम्घास नेपाल निजामती कर्मचारी संगठन, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) र राष्ट्रिय स्वास्थ्यकर्मी संघको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । नेपाल निजामती कर्मचारी संगठन गुल्मीको अध्यक्षमा भीमलाल खनाल चयन भएका छन् । शनिवार गुल्मी जिल्ला […]