कोभिड-१९ को असर : भुसको आगोझैं बढ्दै बालबालिकामा मानसिक समस्या

२१ असोज, काठमाडौं । कोभिड-१९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्या देखिएको पाइएको छ । नेपालभित्र र विश्वभर भएका यस्ता अध्ययनमा कोरोना महामारीका कारण बालबालिकाले केही वर्षसम्म परिवार, साथी, कक्षाकोठा र खेलकुदजस्ता महत्वपूर्ण विषयबाट टाढा रहनुपरेको देखिएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सन् २०२१ को अक्टोबर महिनामा सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वभर ७ […]

सम्बन्धित सामग्री

निद्राको कमीले शरीरमा हुने ११ असर

यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ। यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ।

‘परीक्षण र औषधि नियमित गरे रक्तचापले अरू समस्या ल्याउँदैन’

उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका छन्।

के मधुमेहले प्रजनन क्षमतामा असर गर्छ?

काठमाडौं : मधुमेह एक गम्भीर र पुरानो रोग हो। पछिल्लो समयमा मधुमेह महामारीकै रूपमा बढ्दै गएको छ। रगतमा चिनीको मात्रा बढ्ने अवस्थाले स्नायु, आँखा, मिर्गौला, पाचन स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ। स्वास्थ्य विज्ञहरूका अनुसार रगतमा चिनी बढेको अवस्थाले स्वास्थ्यमा धेरै किसिमले असर पार्न सक्छ।यस्तो अवस्थामा मधुमेहले प्रजनन क्षमतामा पनि असर पार्न सक्छ कि भन्ने प्रश्न उठ्छ ?केही अध्ययनहरूले मधुमेह भएका पुरुष र महिलाहरूको प्रजनन स्वास्थ्यमा प्रतिकूल प्रभावहरू पनि देखाएको छ।सबै मानिस

‘अर्थतन्त्रलाई असर नपर्ने गरी ब्याजदर वृद्धि’

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।उनले बैंक तथा वित्तिय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए । अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक

जलवायु परिवर्तनको असर र मुद्दा जनजस्तरमा बुझाउन समस्या

जलवायु परिवर्तनले पारेको असर र जलवायुसम्बन्धी मुद्दाहरू जजनस्तरमा बुझाउन समस्या भएको सरोकारवालाहरूले बताएका छन् । केन्द्रीय तथ्यांक विभागले जलवायु परिवर्तनका सूचक र ठोस फोहोरसम्बन्धी दुई प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सारोकारवालाहरूले जलवायु परिवर्तनको असर र मुद्दा जनजस्तरमा बुझाउन समस्या भएको बताएका हुन् ।जलवायु परिवर्तनले जनस्तरमा परेका प्रभाव थाहा पाउने गरी तथ्यांकको अभाव रहेको तथा भएका तथ्यांकहरू […]

निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या

कम निद्राका कारण प्रतिरोधी क्षमता कमजोर पर्नसक्छ भने मस्तिष्कमा असर पर्दा मानसिक समस्या पनि निम्तन्छ र शरीरमा विभिन्न रोगहरुले घर बनाउँछ। त्यसैले कम निद्राले कस्तो असर पर्छ त?

सेतो पानी बग्ने समस्या छ? यस्ता छन् घरेलु उपायहरु

ह्वाइट डिस्चार्ज अर्थात सेतो पानी बग्ने समस्या आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर गर्छ । ह्वाइट डिस्चार्जलाई सेतो पानी वा लिकोरिया पनि भन्ने गरिन्छ । महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो ।

पेनकिलरले कसरी शरीरका अंगहरुमा असर गर्छ ?

शरीरको दुखाई कम गर्न हामी पेन किलर सेवन गर्छौं । पेनकिलरले क्षणिक रुपमा कुनैपनि दुखाईबाट छुटकारा दिएपनि दीर्घकालिन असर गर्छ । कसैलाई मधुमेह, उच्च रक्तचाप, हाइ कोलेस्टोर वा मिर्गौंलाको समस्या छ भने त्यस्तो अवस्थामा पेन किलर थप हानिकारक हुनसक्छ । दम केही पेनकिलर यस्ता हुन्छन्, जसले स्वासप्रश्वास सम्बन्धी समस्या ल्याउन सक्छ । यसको अधिक प्रयोगले […]

मुखको हड्डी अड्किने समस्या

जोर्नीमा असर पुगेपछि विभिन्न लक्षण देखिन्छन्। मुख खोल्दा कटकट आवाज आउने र मुख बन्द गर्न नसक्ने समस्या देखिन्छ। जोर्नी अड्किएपछि बन्द गर्न सकिँदैन।

खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने

कोराना खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने भएको समाचार राजधानी दैनिकले छापेको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोप लगाएकै कारण केही समस्या देखिए सरकारले उपचार गर्ने बताए ।