जलवायु परिवर्तनले पारेको असर र जलवायुसम्बन्धी मुद्दाहरू जजनस्तरमा बुझाउन समस्या भएको सरोकारवालाहरूले बताएका छन् । केन्द्रीय तथ्यांक विभागले जलवायु परिवर्तनका सूचक र ठोस फोहोरसम्बन्धी दुई प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सारोकारवालाहरूले जलवायु परिवर्तनको असर र मुद्दा जनजस्तरमा बुझाउन समस्या भएको बताएका हुन् ।जलवायु परिवर्तनले जनस्तरमा परेका प्रभाव थाहा पाउने गरी तथ्यांकको अभाव रहेको तथा भएका तथ्यांकहरू […]