‘परीक्षण र औषधि नियमित गरे रक्तचापले अरू समस्या ल्याउँदैन’

उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका छन्।

सम्बन्धित सामग्री

न्यून गुणस्तरका तीन औषधि बिक्रीमा विभागको रोक

काठमाडौँ – औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताए। उनका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो […]

६० वर्ष माथिका उच्च रक्तचाप र मधुमेह भएका नागरिकलाई परीक्षण र औषधि निःशुल्क

सरकारले ६० वर्षभन्दा माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने भएको छ।

सोलुखुम्बुमा दीर्घरोगीलाई निःशुल्क औषधि

सोलुखुम्बु । सोलुखुम्बुको डाँडापारीको गाउँपालिका भनेर चिनिने लिखुपिके गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण सुरु गरेको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार दीर्घरोगीहरुलाई पहिलो पटक औषधि वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिनुभयो । जिल्लाकै पहिलो महिला गाउँपालिका अध्यक्ष कार्कीले गाउँघरमै पुगेर दीर्घरोगीको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिने बताउनुभयो । पालिकाबासीका […]

एचआइभी सङ्क्रमतिका लागि औषधि उपलब्ध

काठमाडौँ– एचआइभी सङ्क्रमतिलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सहज भएको छ । सङ्क्रमितलाई नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो ।      हाल यस अस्पतालबाट नियमित औषधि उपलब्ध, परामर्श  र परीक्षण पनि गर्न थालिएको छ । यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन […]

पाँचखालमा औषधि र मल छर्न ड्रोनको परीक्षण

काभ्रेको पाँचखालमा औषधी, निमजन्य विषादी र मल छर्नका लागि ड्रोनको परीक्षण गरिएको छ। पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ती कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनवाट औषधी, निमजन्य विषादी र मललगायत घुनलशील पदार्थ छर्न...

मधुमेहः परीक्षण मै हिचकिचाहट

स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय मधुमेह रोग भित्रभित्रै फैलिरहेको छ। तर, धेरैले परीक्षण गराउँदैनन। रोग पुष्टि भएमा नियमित औषधि खानुपर्ने भन्ने डर उनीहरुमा हुने गरेको छ। स्वास्थ्य स्वयंसेविकाका अनुसार नियमित औषधि खानुपर्ने झन्झटले कतिपयले मधुमेह परीक्षण...

औषधि नखाएपछि ‘औषधि सेवन कार्ड’ अनिवार्य गरी हात्तीपाइले विरुद्धको औषधि

पर्वत : अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइले विरुद्धको औषधि खान नमान्दा पर्वतका केही ठाउँमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी गरिएको छ।औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण संक्रमणको नमुना परीक्षण गरिएका जिल्लाका दुई ठाउँमा पारिवारिक परिचय पत्र बनाएर स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए।पर्वतको

कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङ– वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ संक्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए । “विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण […]

राउटेको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण

सल्यान तथा सुर्खेत जिल्लाको सिमानामा पर्ने कालिमाटी गाँउपालिका–५ स्थित काल्चेमा बसोबास गरी रहेका राउटे परिवारको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ।

कोभिड संक्रमितले कुन औषधि सेवन गर्ने, कुन नगर्ने?

कोरोनाभाइरसको विश्वव्यापी महामारीले नेपालमा पनि दैनिक संक्रमित थपिइरहेका छन्। कतिपय लक्षण देखिए पनि पिसिआर परीक्षण नै नगरी घरमा बसेर औषधि सेवन गरिरहेका छन्। यस्तै कतिपय पिसिआर परीक्षणपछि पोजेटिभ देखिएर डाक्टरकै सल्लाहमा औषधि सेवन गरिरहेका छन्।