२ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा पार्टीले कसैसँग सम्झौता नगर्ने बताएका छन् । समाजिक सञ्जाल ट्विटरमा उनले देश, जनता र संविधानप्रति दिल दिमागदेखि पूर्ण प्रतिवद्ध भएको व्यक्ति राष्ट्रपति बन्नुपर्ने भन्दै यो कुरामा कांग्रेसले कसैसँग सम्झदता गर्न नसक्ने बताए । दलहरुले दलीय आवद्धता भन्दा बाहिरका व्यक्तिलाई विभिन्न शक्तिकेन्द्रको स्वार्थमा राष्ट्रपति बनाउन […]